२५ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

बन्दना राणालाई मन्त्रालयमा सम्मान, अन्तर्राष्ट्रिय स्तरमा भूमिका खेल्न आग्रह

१७ असार , काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई सोमबार मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन […]

अर्थ मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

१७ असार, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन […]

मुख्‍य समाचार राजनीति समाचार

नेताहरुको भाषणले मात्र देश समृद्ध हुँदैन्’

१७ असार , काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले राजनीति नेतृत्वले भाषण गरेर मात्र वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान नहुने बताएका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औँ वार्षिक साधारण सभामा उनले यो समस्या समाधान गर्नको लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका […]

मुख्‍य समाचार समाचार समाज

‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

१७ असार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएका छन्र । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताए । “शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ

१७ असार, नेपालगन्ज । सिँचाइको पहुँच नभएका बाँकेका सबै स्थानीय तहमा किसानले ७५ प्रतिशत अनुदानमा मोटर बोरिङको सुविधा लिएका छन् । करिब चार सय बोरिङ माग भएको जिल्लामा तीन सय ५० बोरिङ वितरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले जानकारी दिए । उनले अधिकांश सम्झौता भएर वितरण भएको जनाउँदै केही अझै बाँकी रहेकाले वितरण […]

मुख्‍य समाचार राजनीति समाज

‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी तयारी पूरा

१७ असार , काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि(मंगलबार) आयोजना गर्न लागेको ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनीको तयारी पूरा गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्तिप्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा फोटो […]

प्रवास मुख्‍य समाचार समाचार समाज

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

१७ असार, अमेरिका ।  अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा छलफल गरेका छन् । अमेरिकामा रहेका नेपालीले बिपीको […]

मुख्‍य समाचार समाचार

स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

१७ असार , काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘ करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौ । प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ । उहाँले केही कम गरेर कार्यान्वयन गर्न […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

१६ असार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुषाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती […]

मुख्‍य समाचार राजनीति

सुदूरपश्चिम प्रदेश : मन्त्रालय विभाजन गरेकामा नेपाली काँग्रेसको आपत्ति

१७ असार, कैलाली । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले प्रेस विज्ञप्ति जारी गर्दै सात मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेशमा मन्त्रालय विभाजन गरेर १० मन्त्रालय बनाएकामा आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै आपत्ति जनाएको हो । “मन्त्रालय […]

मुख्‍य समाचार राजनीति

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी हुँदैछ : गृहमन्त्री लामिछाने

१७ असार, काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए । “मेरो र उसको नभनिकन […]

मुख्‍य समाचार राजनीति समाज

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु

१७ असार , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उदघाटन गरेका छन् । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाटन गर्दै उनल दिवङ्गत प्रकाश दाहालको […]