३ चैत्र २०८२, मंगलवार
मनोरन्जन मुख्‍य समाचार

‘मोदीबेनी’साउन १८ मा रिलिज हुने

१ जेठ, काठमाडौं । फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते रिलिज हुने भएको छ । फिल्मका निर्माता दिलीप केसीले वितरकसँगको सल्लाह अनुसार रिलिज घोषणा गरिएको बताए । शंकर कोइराला निर्देशित फिल्मले पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई प्रस्तुत गर्नेछ । फिल्मबाट अभिनेताका रुपमा कलाकार अमरप्रताप श्रेष्ठले डेब्यू गरेका छन् । उनको अपोजिटमा वर्षा शिवाकोटी छिन् […]

प्रदेस समाचार मुख्‍य समाचार सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च

१ जेठ, अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०-८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो । सो अवधिमा प्रदेश सरकारले चालुतर्फ […]

मुख्‍य समाचार समाचार समाज

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

१ जेठ, काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । बाग्मतीको सामाजिक […]

मुख्‍य समाचार राजनीति

सरकारले मन्त्रिपरिषदबाट पारित गर्‍यो नीति तथा कार्यक्रम

१ जेठ , काठमाडौं । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन् । उनले भनिन्, ‘राष्ट्रपतिले संददको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले […]

मुख्‍य समाचार राजनीति

संसद भवनमा राष्ट्रपति सावरी रिहर्सल

१ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसद भवनलाई सिंगारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तीन बजे बस्ने संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । राष्ट्रपति आउनुअघि उनको सवारीको रिहर्सलसमेत गरिएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दहाल, संसद सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरु […]

मुख्‍य समाचार विचार

नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्

१ जेठ, काठमाडौँ । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौं पिडादायी क्षणहरुभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका […]

मुख्‍य समाचार राजनीति

गिरीबन्धुको फैसला कांग्रेसले संसदमा उठाउने

१ जेठ, काठमाडौं । राजनीतिक नेतृत्व मौन रहेका बेला कांग्रेसले गिरीबन्धुको फैसलालाई संसदमा उठाउने भएको छ । कांग्रेस महामन्त्री गगन थापाले गिरी बन्धु टी स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत हुने बताए । आज बसेको कांग्रेस संसदीय दलको बैठकमा महामन्त्री थापाले गिरी बन्धु टी स्टेटबारे ब्रिफिङ गरेका थिए । उनले सांसदहरूलाई संसदका […]

अनौठो संसार

जापानमा बढ्दैछ मित्रता विवाहको चलन : प्रेम न यौन सम्बन्ध

१ जेठ, काठमाडौं । बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र केटी पतिपत्नी जस्तै सँगै बस्नमा कुनै हिचकिचाहट हुँदैन। विवाह नामक संस्थामा एउटा अर्को नयाँ प्रयोग भैरहेको छ, […]

मुख्‍य समाचार राजनीति समाचार

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

१ जेठ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका हुन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’समेत […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पर्वतमा फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान

१ जेठ,पर्वत । कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरुप तरकारी, फलफूल र दूध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारीखेती गर्ने किसानलाई प्रतिटनेल […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

मुम्बईमा होर्डिङबोर्ड खस्दा १४ जनाको मृत्यु, ६० घाइते

१ जेठ, काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ । मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो । समाचार एजेन्सी एएनआईले घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको जनाएको छ । ७०x५० […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

टीकापुरमा पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै किसान

१ जेठ, टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् । लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने […]