३ चैत्र २०८२, मंगलवार
मनोरन्जन मुख्‍य समाचार समाचार

सिनेमाघर एपमा ‘चपली हाइट ३’ रिलिज

२ जेठ , काठमाडौं । फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिमको समयमा हलमा रिलिज भएको यो फिल्म मङ्गलबारबाट सिनेमाघर एपमा रिलिज भएको हो । विश्वभरका दर्शकले एपमार्फत यो फिल्म हेर्न सक्नेछन् । २०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड–१९ को […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुनसान छ डाक्टर केसीको अनसनस्थल

२ जेठ ,काठमाडौं । पशुपति क्षेत्रको मृगस्थलीमा अनसन बसिरहेका डाक्टर गोविन्द केसीले स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भनेर कसैसँग कुराकानी गर्न अस्वीकार गरेका छन् । डाक्टर केसी विगतमा जस्तै स्वाथ्य क्षेत्रका विभिन्न माग राखेर २२ औँ पटक अनसनमा बसिरहेका छन् । केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता कार्यान्वयन गराउन दबाब दिने उदेश्यले यो अनसन सुरु […]

मुख्‍य समाचार समाचार समाज

एपलले लियो ‘तेन्जिङ’को अधिकार

२ जेठ , लसएन्जल्स । आरोही तेन्जिङ नोर्गे शेर्पाले सर एडमण्ड हिलारीका साथ सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । एपल ओरिजिनल फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘तेन्जिङ’ यतिबेला कास्टिङ चरणमा छ । फिल्ममा प्रमुख अभिनेता छन् टम हिडलस्टन । फिल्ममा उनी न्यूजील्याण्डका पर्वतारोही हिलारीको भूमिकामा देखिनेछन् । विलेम […]

मुख्‍य समाचार समाचार

भारत र इरानले बनाउने बन्दरगाहबाट सबैलाई फाइदा पुग्ने

२ जेठ , काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र इरानले संयुक्त रुपमा निर्माण गर्ने इरानी बन्दरगाहले सम्पूर्ण क्षेत्रलाई फाइदा हुने दाबी गरेका छन् । भारत र इरानले यस बिषयमा गरेको सम्झौताको कडा आलोचना गरेको  अमेरिकालाई जवाफ दिनेगरी विदेशमन्त्री जयशंकरले आज यस्तो टिप्पणी गरेका हुन् । चाबहार बन्दरगाह सञ्चालन गर्न १० वर्षको सम्झौता गरेको […]

मुख्‍य समाचार राजनीति

एमाले संसदीय दलको बैठक सुरु

२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नेछन् । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश […]

मुख्‍य समाचार राजनीति

नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री प्रचण्ड

२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’ को […]

मुख्‍य समाचार समाचार समाज

सम्झौता कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरू प्रदर्शनमा उत्रिए

२ जेठ, काठमाडौं । अपांगता भएका व्यक्तिहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। बुधबार बिहान काठमाडौंमा सरकारसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका हुन्। स्पाइनल कर्डको अपांगता भएका व्यक्तिलाई व्यक्तिगत वृत्ति, सहायक सामग्री र सामाजिक सहयोगको व्यवस्था गरिदिने लगायतका विषयमा चैत १४ गते अपांगता भएका व्यक्तिहरूको समूह र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबीच सम्झौता भएको थियो। […]

मुख्‍य समाचार राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, संसद अवरोध खुलाउनेबारे छलफल हुने

२ जेठ, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ । सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा […]

मुख्‍य समाचार राजनीति

ओली बा, दुई तिहाई त गिरीबन्धु ठग्न पो काम लागेछ ?

२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारी ठगी र गिरीबन्धु टी-इस्टेट नीतिगत भ्रष्टाचारमा संलग्नमाथि कारबाही माग गर्दै प्रदर्शन गरेको छ । सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।  प्रदर्शन गर्ने नेविसंघका २० जना कार्यकर्तालाई […]

मुख्‍य समाचार समाचार समाज

दोलखामा मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

२ जेठ, चितवन । दोलखामा मलामी बोकेको सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका-१ को भटमासेमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो […]

मुख्‍य समाचार समाज

विराटनगरबाट भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ

२ जेठ, विराटनगर । प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि […]

मुख्‍य समाचार समाचार समाज

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

२ जेठ, म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र […]