बा गिरीबन्धुमा भ्रष्टाचारी, छोरा सहकारी ठग !
६ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सहकारी ठगलाई कारबाही गर, रवि लामिछाने होइन ठगी लामिछाने, अदालतले भन्यो: […]











