२४ श्रावण २०८३, आईतवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

अनुचित लेनदेनका ५९ उजुरी दर्ता

२६ असार, चितवन । चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गोपिचन्द्र दवाडीका अनुसार २०८१ जेठ ११ गतेदेखि असार १४ गतेसम्म ती उजुरी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा आठ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण

२६ असार, जनकपुरधाम । जिल्लामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

युवाको सारथी बन्दै पोखरा महानगरपालिका

२६ असार, गण्डकी । रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा लक्षित विभिन्न तालिमबाट हालसम्म चार सय युवा लाभान्वित बनेका महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । केन्द्रकै आयोजनामा हालै विभिन्न […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

माथिल्लो मनाङमा यार्तुङको रौनक 

२६ असार, मनाङ । हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत मनाउने गरिन्छ । माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यार्तुङ पर्व […]

मुख्‍य समाचार राजनीति समाचार

‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

२६ असार , काठमाडौं । नेकपा एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन् । उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत […]

मुख्‍य समाचार समाचार समाज

बाढी –पहिरो पीडित नागरिकको उद्धारकोलागि पहल गर्न सरकालाई कांग्रेसको आग्रह

२६ काठमाडौं । नेपाली कांग्रेसले अविरल वर्षाका कारण आएका समस्याप्रति तीन तहका सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार प्रेस विज्ञाप् ती जारी गर्दै अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परी दर्जनौं नागरिकले ज्यान गुमाइसकेको, ठूलो संख्यामा नागरिकहरु घाइते, वेपत्ता भएको भन्दै उनीहरुको उद्धारको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सम्पर्क […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

‘युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गर्दै खेलकुद मन्त्रालय’

२६ असार , काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले युवा तथा खेलकुदको विकास गर्नु नै मन्त्रालयको उद्देश्य रहेको भन्दै युवाहरुको लागि नयाँ युवा नीति ल्याउने प्रयासमा […]

मुख्‍य समाचार समाचार समाज

एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ

२६ असार, काठमाडौँ । माछापुच्छे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् ।प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ«े बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सनवोरा नदीको झोलुङ्गे पुल बाढीको उच्च जोखिम

२६ असार, कञ्चनपुर । तीन दिनदेखिको अविरल वर्षापछि सनवोरा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ । वडा नं ३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो । तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताए […]

मुख्‍य समाचार समाचार समाज

नीतिगत समस्यामा मोबाइल व्यवसायमा, वार्षीक दुई अर्ब राजस्व गुम्दै

काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुगेको छ । २०१६ मा गठन भएको दूरसञ्चार विभागको स्थापना र २०५६ […]

मुख्‍य समाचार समाचार समाज

‘सरकारले प्रतिष्ठान बनाइदिए आवश्यक जनशक्ति उत्पादन गरेर देखाउँछु’

२६ असार, काठमाडौँ । राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी चुनौती र भावी कार्यदिशाका बारेमा छलफल गरेको छ । बुधबार सिंहदरबार स्थित राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा विषयमा सरोकारवालाहरुसँग छलफल गरेको हो । बैठकमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण […]

मुख्‍य समाचार विचार समाचार समाज

मिडियामा दलित महिलाको सहभागिता र सवाल

२६ असार, काठमाडौँ । विश्वमा आधुनिक प्रेसमा छपाइ सुरु भएको चार सय वर्षपछि १९०८ सालमा बेलायत भ्रमणबाट फर्कंदा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालमा प्रेस (गिद्धे प्रेस) भित्र्याएका थिए । जङ्गबहादुरले प्रेस त भित्र्याए तर त्यो प्रेसमा अखबर छापिएन । प्रेस स्थापना भएको ४७ वर्षपछि मात्रै नेपालबाट ‘सुधासागर’ मासिक प्रकाशन शुरु भयो । सुधासागर प्रकाशन शुरु […]