श्रीलङ्काद्वारा यौनिक तथा लैङ्गिक उत्पीडन उन्मूलन गर्न राष्ट्रिय कार्य योजना अनुमोदन
२६ असार, श्रीलङ्का । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशमा यौन र लैङ्गिक उत्पीडन उन्मूलन गर्न सन् २०२४ देखि सन् २०२८ को अवधिमा कार्यान्वयनका लागि बहु–क्षेत्रीय राष्ट्रिय कार्य योजना स्वीकृत गरेको सरकारी सूचना विभागले बुधबार जनाएको छ । महिला, बाल मामिला तथा सामाजिक सशक्तिकरण मन्त्रीसमेत रहेका राष्ट्रपति रनिल विक्रमसिङ्घेले उक्त प्रस्ताव पेस गरेका छन् । विभागले नीतिगत संलग्नताले […]











