२४ श्रावण २०८३, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

२७ असार, म्याग्दी । बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५० घरमा क्षति पुगेको थियो । […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कास्कीमा अनुदानकै बजेट खर्च भएन

२७ असार, कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष वृद्धि गरी प्रतिलिटर रु पाँच दिने योजनाअनुसार बजेट विनियोजन गरिएको थियो । तर मन्त्रालयबाट यससम्बन्धी कार्यविधि स्वीकृत नहुँदा कृषकले सरकारले वृद्धि […]

मुख्‍य समाचार राजनीति

सहकारी छानविन समितिले भन्यो– ‘सहकारी क्षेत्रमा परेका समस्या समाधान गर्न १५ भन्दा बढि श्रृंखलामा छफलफ गरिरहेका छौं’

२६ असार ,काठमाडौं । संसदीय सहकारी छानविन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढि श्रृखलामा छफलफ गरेको जनाएको छ । समितिले राष्ट्र बैंकका गर्भनर, वित्तिय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको हो । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा […]

मुख्‍य समाचार राजनीति समाज

खानेपानीको क्षेत्र सरकारको प्राथमिकतामा परेन : सचिवआचार्य

२६ असार , काठमाडौं । खानेपानीमन्त्रालयका सचिवसुरेश आचार्यले सरकारले खानेपानीलाई प्रर्याप्त बजेट नदिएको गुनासो गरेका छन् । राष्ट्रिय सभाअन्तरगतविकास, आर्थिक मामिलातथा सुशासन समितिको बैठकमाउनले दिगो लक्ष्यहासिल गर्ने भनेर मात्रनहुने भन्दैत्यो हिसाबको बजेट पनिआवश्यक रहेको बताए । उनले भने, ‘सरकारले खानेपानीलाई प्रर्याप्त बजेट दिदैन । दिगो लक्ष्यप्राप्तगर्नेखालको बजेट हामीलाई प्राप्तहँुदैन् ।त्यसले गर्दाखानेपानीको सवालमासरकार र राज्यको पनिध्यानकमदेखिएको […]

मुख्‍य समाचार समाचार

हत्या गरेको अवस्थामा शव फेला

२६ असार, रौतहट । रौतहटमा एक युवकको धारिलो हतियार प्रहार गरि हत्या गरेको अवस्थामा शव फेला परेको छ । इशनाथ नगरपालिकामा–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलमको हत्या गरेर अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा  घटनास्थलमै मृत्यु भएको हो । एकै समूहमा बसेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेको क्लबले रास्वपा कब्जागर्याे : मुकुल ढकाल

२६ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री र प्रवक्ता मुकुल ढकालले रास्वपा रविको क्लबमा परिणत भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेको गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताएका हुन् । उनले भने, ‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने […]

मुख्‍य समाचार समाचार समाज

संस्थाको छवि कमजोर पार्न विरोधी तत्व सक्रिय भएर लागेको रेडक्रसको दाबी

२६ असार , काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको हवाला दिदैँ रक्तसञ्चार सेवा र संस्थागत सुशासनका सम्बन्धमा विभिन्न समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएको छ । बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी रेडक्रस सोसाइटीले संवेदनशिल क्षेत्रमा कार्यरत संस्थाको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न रेडक्रस विरोधी तत्व सक्रिय भई […]

मुख्‍य समाचार राजनीति समाज

हामीले चिनेको रविलामिछाने अब रहनुभएनःमुकुल ढकाल

२६ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका निलम्बितमहामन्त्रीडा. मुकुलढकालले आफूले चिनेको जस्तो रविलामिछाने अब नरहेको बताएकाछन् । बुधबार खपार्टीबाटनिलम्बितभएपछिपत्रकार सम्मेलन गर्दै उनले रविलामिछाने एक्सनम्यानभएतापनि अबपहिलाको जस्तो नरहेको बताएकाहुन् ।उनले भने, ‘हामीले चिनेको रविलामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रविलामिछाने अब रहनुभएन, ।’ उनले देशबाढीपहिरोको संकटमाभएका बेला गृहमन्त्री रविलामिछानेले उचित संवेदनशीलता देखाउननसकेको समेत बताए । […]

मुख्‍य समाचार राजनीति समाचार

केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै अध्यक्ष ओली

२६ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको कार्यविभाजन गरेका छन् । उनको अध्यक्षतामा जारी पार्टी केन्द्रीय सचिवालयको ३३औँ बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन हेरफेरबारेमा छलफल सुरु भएको छ । बैठकले पार्टी सदस्यता नवीकरणको काम साउन मसान्तसम्म सम्पन्न गर्न निर्देशन गर्ने निर्णय गरेको छ । बैठकले जिल्ला […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

बलिउड अभिनेत्री जया प्रदाको हातबाट ‘भीएस कलेज’ ले पायो वेस्ट कलेजको अर्वाड

२६ असार, काठमाडौं, । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचलर लेवलको अब्बल भीएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत वेस्ट कलेजको अर्वाड प्राप्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्यालडिसन […]

मुख्‍य समाचार समाचार

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

२६ असार, तनहुँ । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । ्ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

२६ असार, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ । मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ । टेलिभिजनमा प्रसारण तस्बिरहरूले […]