कृतिम अभाव सिर्जना गरे कारबाही गर्ने प्रशासनको चेतावनी
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृतिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरी ग्यास तथा इन्धनको सहज आपूर्ति गर्न बिक्रेताहरूलाई अनुरोध गरेको छ । ‘उपभोक्ताहरूबाट बजारमा खाना पकाउने ग्यास (एल.पी. ग्यास) तथा इन्धनको सहज प्राप्तिमा कठिनाइ भएको भन्ने गुनासो आएकाले कोही कसैले […]











