८ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर तत्काल मृत्युदण्ड असम्भव : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकार निष्पक्ष अनुसन्धानमा जुटिरहेको स्पष्ट पारेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक वक्तव्य जारी गर्दै मन्त्री गुरुङले अबोध छोरीमाथि भएको क्रूर अपराधले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको उल्लेख गरेका छन् । बालिका गुमाउनुपर्दाको पीडा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न

काठमाडौं । नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ । घटना हुँदा केही दिन चर्को बहस हुन्छ, संसदमा आवाज उठ्छ, सामाजिक सञ्जालमा न्यायको माग हुन्छ । तर समय बित्दै जाँदा ती आवाज विस्तारै सेलाउँछन् । पीडित परिवार भने आफ्ना छोरी गुमाएको पीडासँगै न्यायको प्रतीक्षामा बसिरहन्छन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग प्रचण्डको माग 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार सञ्जालमार्फत उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गरे । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

काठमाडौं । सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री तिल्सिनाले फोहोर व्यवस्थापनको समस्या संघीय सरकार, स्थानीय तह वा कुनै एक निकायको मात्र नभई राष्ट्रिय समस्या भएकाले सबै मिलेर समाधान खोज्नुपर्ने बताए। उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। शुक्रबार ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठी ः नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शक्तिशाली […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पर्वत परियारलाई गाउँबाटै झिकाएर डा.सुनील शर्माले गराए निःशुल्क उपचार

काठमाडौं । चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् । उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत […]

बागमती मुख्‍य समाचार समाचार

कोशीदेखि कर्णालीसम्म बाढीपहिरोको असर, मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ । कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै 

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने भएको छ । पार्टीका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने तथा साङ्गठनिक व्यवस्थापन र विभिन्न मनोनयनका विषयमा छलफल […]

बागमती मुख्‍य समाचार समाचार

शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री धनगढी जाँदै

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जीतपुर सिमरा बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित

रौतहट । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ निवासी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार पछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव अन्ततः ५ बुँदे सहमतिपछि साम्य भएको छ । पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् । भाद्र २ गते घटेको उक्त अमानवीय […]