‘रेडपाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र होइन’
१० जेठ, काठमाडौँ । विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपाण्डा हेर्न र पर्यटक भुल्याउने माध्यममात्र भएको भनेर बुझ्नु गलत भएको संरक्षणमा लागेका अभियन्ताहरुले बताएका छन् । उनीहरुले रेडपाण्डा इकोसिस्टमसँग जोडिएकाले यसको संरक्षणमा जुट्नुपर्ने उनीहरुको भनाइ छ । रेडपाण्डा संरक्षण दूत समेत रहेका अभिनेता दयाहाङ राईले रेडपाण्डा एक पटक हेर्ने रहर सबैलाई हुनेभएपनि यसलाई रमिताको माध्यम बनाएर […]











