२४ श्रावण २०८३, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान

३० असार, कास्की । गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो । केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

३० असार, झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ । वर्षायाममा माई नदी उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले उनीहरू सधैँ पिरोलिने गरेका छन् । माई नदी कटानले सन्थाल बस्ती […]

मुख्‍य समाचार समाचार समाज

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

३० असार, चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया […]

अर्थ मुख्‍य समाचार समाज

पहिलो कारोबारको दिन आज सुनको मूल्य स्थिर, चाँदी घट्यो

३० असार , काठमाडौं । साताको पहिलो बारोबार दिन आज (आइतबार) सुनको  मूल्य स्थिर  रहेको  छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि  सोहि  मूल्यमा कारोवार भैइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री […]

मुख्‍य समाचार समाचार

सिमलताल पहिरोमा अहिलेसम्म चार जनाको मात्र शव भेटियो

३० असार , चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको हो । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको छ । शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट […]

मुख्‍य समाचार समाचार समाज

मानव बेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

३० असार , राँझा बाँके । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै […]

मुख्‍य समाचार राजनीति समाज

विवादै विवादमा बित्यो रवि लामिछानेको गृहमन्त्रीकाल

३० असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीका रुपमा रास्वपा सभापति रवि लामिछानेको दोस्रो कार्यकाल पनि प्रीतिकर रहेन । खल्तीमा राजीनामा बोकेर हिँडिरहेको बताउने उनी र रास्वपाका मन्त्री अझै पनि प्रचण्डकै खल्तीको राजीनामापत्र कतिखेर बाहिर निक्लेला भनी कुर्दैछन् । गृहमन्त्रीमा रविको यो दोस्रो इनिङ हो । यसअघि जम्माजम्मी ३२ दिन गृहको नेतृत्व सम्हालेका रविले यस पटक […]

अर्थ मुख्‍य समाचार समाज

कालीमाटीमा डल्ले च्याउ प्रतिकिलो ४५०, यस्तो छ अन्य तरकारी भाउ

३० असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार डल्ले च्याउको भाउ सबैभन्दा महँगो प्रतिकिलो ४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यस दिन ठूलो गोलभेँडा ४, बन्दा ७, स्थानीय काउली २, लाम्चो भन्टा ११, तितेकरेला २१, लौका २, हरियो फर्सी १३ प्रतिशत घटेको छ । तने बोडी २२ र डल्लो भन्टा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

महोत्तरीमा भानु जन्मजयन्तीमा १३ छात्रछात्रा पुरस्कृत

३० असार, महोत्तरी । आदिकवि भानुभक्त आचाय{को दुई सय ११औँ जन्मजयन्तीका अवसरमा १३ जना छात्रछात्रा पुरस्कृत भएका छन् । महोत्तरीको बर्दिबासमा बर्दिबास हेल्प फाउण्डेशनले बर्दिबास नगरपालिकाको सहयोगमा शनिबार आयोजना गरेको तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगितामा उनीहरू पुरस्कृत भएका हुन् । आदिकवि भानुभक्तको जीवनी, उत्प्रेरणा र रचना क्षेत्रमा उहाँको योगदानका विषयवस्तु समेटिएका कविता लेखन तथा […]

मुख्‍य समाचार समाचार समाज

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरूको ४० किलोमिटर तलसम्म खोजी गरिने

३० असार, काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ । सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्‍याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ । अविरल वर्षाको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

उरुग्वे कोपामा तेस्रो स्थानमा

३० असार , काठमाडौं । उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । अमेरिकाका क्यारोलिनामा आइतबार विहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो । सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यनडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको स मयमा […]

मुख्‍य समाचार समाज

सिमलताल पहिरो : वेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

३० असार , काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा तीनजनाको शव फेला परेको छ । जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ । दुई जनामध्ये सर्लाही बरहथवा नगरपालिका–३ का […]