१४ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

साउन, १० काठमाडौँ । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् । जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले बिरुवा रोपेका […]

मुख्‍य समाचार समाचार समाज

खोटाङको पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना

साउन,१० खोटाङ ।  समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजनाको टोली खटाइएको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । निर्मलीडाँडाको व्यापारिक केन्द्र पेलुङमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै निर्मलीडाँडा र […]

मुख्‍य समाचार राजनीति समाचार

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

१० साउन, काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ । केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट […]

मुख्‍य समाचार राजनीति समाचार

कानूनसहित ६ वटा समितिका बैठक बस्दै

१० साउन, काठमाडौं । संघीय संसदका ६ संसदी समितिका बैठक आज बस्दै छन् । बिहीबार कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

जर्मनीको ह्याम्बर्ग मस्जिद बन्द

१० साउन, काठमाडौं । जर्मनीको सबैभन्दा ठूलो र पुरानो ह्याम्बर्ग मस्जिद बन्द गरिएको छ । यो मस्जिद ‘ब्लु मोजाइक’ नामले विश्वभर प्रसिद्ध छ । यो मस्जिद शिया मुस्लिम संगठनद्वारा सञ्चालित र इरान सरकारसँग गहिरो सम्बन्ध रहेको जर्मन प्रहरीले जनाएको छ । यो संगठनले आतंकवादी संगठन हिजबुल्लाहलाई समर्थन गरेको र इरानमा इस्लामिक क्रान्ति ल्याउने प्रयास गरिरहेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकी संसदमा नतोन्याहु : हमासको पराजय इरानका लागि ठूलो झट्का

१० साउन, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । बुधवार करिब एक घण्टा सम्बोधनको अवधिमा इरानलाई अमेरिका र इजरायलको सबैभन्दा ठूलो शत्रु भएको बताए । नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठूलो झट्का हुने दावी गरे । उनले हिजबुल्लाहलाई कुचल्ने धम्की […]

खेलकुद मुख्‍य समाचार समाचार

एसिया कपको सेमिफाइनल समिकरण पूरा

१० साउन, काठमाडौं । एसीसी एसिया कप महिला क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधवार राति भएको खेलको नतिजासँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । समूह एबाट भारत र पाकिस्तानले  सेमिफाइनलमा स्थान बनाउँदा समूह बीबाट श्रीलंका र बंगलादेशले स्थान पक्का गरेका छन् । बुधवार भएको पहिलो खेलमा बंगलादेशले मलेसियालाई ११४ रनले पराजित […]

खेलकुद मुख्‍य समाचार

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

१० साउन, काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिए पछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तान जस्ता बलिया […]

अर्थ मुख्‍य समाचार समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, बिहीबार अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्ड बढ्दा यूरोको विनिमयदर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा पुगेको छ । त्यस्तै, युरो […]

मुख्‍य समाचार समाचार समाज

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

१० साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

प्रदेश सरकार गठनका विषयलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्यो

काठमाडौं । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरण अनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ । तर प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ । सभापति शेर बहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरुको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै बरिष्ठ नेता डा.शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ […]

मुख्‍य समाचार समाचार

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए । उनले […]