५ चैत्र २०८२, बिहीबार
मधेश

मैथिली भाषामा सपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

२५ जेठ, काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रबार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले […]

बैंक–वित्त

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्छ ः प्रधानमन्त्री

२५, जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डो¥याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी चाल्नुपर्ने बताएका छन् । शुक्रबार सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा उनले सबै तहका पार्टी कमिटीहरूमा सहकारी संस्थाहरूको अध्ययन गरेर सही बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘सहकारी आन्दोलनको महत्त्व ठीक ढङ्गले बुझ्ने, जनताको दैनिक जीवन र सरोकारका […]

डा. गोविन्द केसीको चेतावनी : ७ बुँदे माग पूरा नभए फेरि अनसन बस्छु

२४ जेठ, काठमाडौं । डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् । डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् । ‘सुनियोजित ढंगले अध्यक्ष तथा प्रमको हैसियतले प्रचण्ड […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डले भने: म पनि सहकारी पीडित हुँ

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको बताएका हुन् । उनले सहकारीमा कुनै एउटा पार्टी मात्र नभएको बताए । ‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू, जसले सहकारी […]

मुख्‍य समाचार सूचना प्रविधि

एमडीएमएस प्रणाली तत्काल लागू गर्न मोबाइल व्‍यवसायी महासंघको माग

२५ जेठ, काठमाडौ ।नेपाल मोबाइल व्‍यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागू गर्न माग गरेको छ। काठमाडौंमा शुक्रबारबाट सुरू महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभामार्फत महासंघले मोबाइल फोनको गैह्र कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागू गर्नु पर्ने बताएको हो । महासंघका अध्यक्ष भरत भट्टराईले एमडीएमएस लागू नहुँदा अवैध मोबाइलको कारोबार भइरहेको भन्‍दै यसलाई तत्काल […]

मुख्‍य समाचार सूचना प्रविधि

‘आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ’— सञ्चारमन्त्री

२५ जेठ,  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल,प्रचारात्मक कामहरुर सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न […]

मनोरन्जन

‘लण्डन टु पेरिस’ प्रिमियरमा कसले के भने ?

२५ जेठ, काठमाडौं । आजशुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्डप्रिमियर गरिएको छ । प्रिमियर पछिफिल्मकर्मीले फिल्मको कथावस्तु मनपराएको प्रतिक्रियादिएकाछन् । निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपाल प्रति लगाव छ भन्ने […]

मुख्‍य समाचार समाज

शनिबार र आईतबार यस्तो हुनेछ मौसम

२५ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार र आईतबारको मौसम सम्बन्धी पूर्वानुमान विवरण सार्वजनिक गरेको छ । भोलि दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै […]

मुख्‍य समाचार समाज

ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी

२५ जेठ,  काठमाडौं । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेल स्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए । १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ती १.५ मिटर चाहिने हुनाले सोही अनुरुप […]

मुख्‍य समाचार राजनीति

मोरल अथोरीटीको सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

२५ जेठ,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक रहेको बताएका छन् । शुक्रबार अन्तर व्यवस्थापिका मञ्च नेपालको भेलाले गरेका निष्कर्ष र घोषणापत्र आयोजित कार्यक्रममा उनले मोरल अथोरीटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने बताए उनले भने, ‘मोरल अथोरीटीको सम्मान गर्ने […]

अर्थ मुख्‍य समाचार राजनीति

बजेटमा पर्यटन व्यवसायीको मुद्दा सम्बोधन नभएकोमा मन्त्री चिन्तित

२५ जेठ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बजेटमा पर्यटन क्षेत्रमा हुने अनावश्यक भ्याट बिलको कुरालाई सम्बोधन नभएको गुनासो गरेका छन् शुक्रबार काठमाडौंमा आयोजित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५७ औं वार्षिक साधारण सभामा उनले अनावश्यक भ्याट बिलको विषयमा प्रधानमन्त्रीलाई समेत ध्यानाकर्षण गराएको अवस्थामा पनि बजेटमा छुटेको गुनासो […]

मुख्‍य समाचार राजनीति

‘संघीयता कमजोर बनाउन खोज्ने तत्व सक्रिय छ’ प्रधानमन्त्री

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई राम्रो डेलिभरि दिए पछि मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिएर अधिकतम सम्बोधन गर्ने आश्वासन दिए । प्रधानमन्त्री दाहालले भने, ‘अन्तर प्रदेश […]