प्रेमिका भेट्न हिँडेका युवक उतै अस्ताए
७ साउन, धनगढी । कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय प्रविन डगौरा मृत भेटिएक हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले डगौरा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत भेटिएको बताए । डगौरा मृत भेटिएको घटनाबारे थप अनुसन्धान जारी […]











