२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

सौर्य एयरलाइन्स दुर्घटनाबारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छः मन्त्री पाण्डे

१० साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उनले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताए । उनले भने, ‘यस […]

अर्थ मुख्‍य समाचार

धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित

१० साउन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् । विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए । उनले […]

मुख्‍य समाचार समाचार समाज

गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट विद्यार्थीहरुले गरे प्रदर्शन

१० साउन, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले  पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघका अध्यक्ष महेन्द्र खड्काले फागुन १३ गते […]

मुख्‍य समाचार समाचार

विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्छ’ 

१० साउन, काठमाडौं ।  प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सांसदहरुले लैङ्गिक शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित समितिको कक्षमा बसेको बैठकमा अधिकांश सांसदहरुले विद्यालय तहमा लैङ्गिक शिक्षा अनिवार्य गरिनुपर्ने बताएका हुन् । बैठकमा सांसदहरुले अझे पनि समाजमा लैगिंक रुपमा विभेद कायमै रहेका कारण यसको निराकरण गर्न विद्यालय तहबाटै काम गर्नुपर्ने बताएका हुन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

दक्षिण कोरियासँगको हवाई अभ्यासबाट क्षमता ‘तीव्र’हुने अमेरिकाको भनाइ

१० साउन, अमेरिका । अमेरिकी सेनाले बिहीबार दक्षिण कोरियासँगको जारी हवाई अभ्यासले उनीहरूको संयुक्त युद्ध क्षमतालाई ‘तीव्र’बनाउने बताएको छ । सोल र वासिङ्टनको हवाई सेनाले मङ्गलबार सोलको दक्षिणी भागमा रहेको सुवनमा करिब तीन साताको संयुक्त अभ्यास सुरु गरेका छन् । अभ्यासमा युएस एफ-ए–१८ र एफ–३५बी लडाकू विमान संलग्न छन् । अमेरिकी मरिन लेफ्टिनेन्ट–कर्नल जारोड एलनले […]

मुख्‍य समाचार समाचार समाज

बाँझो जग्गामा फलफूल रोप्दै विदेशी

१० साउन, बागलुङ । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । […]

मुख्‍य समाचार समाचार समाज

दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ: ऊर्जामन्त्री

१० साउन, काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले तल्लो र दूरदराजका जनतालाई लक्षितगरी योजना बनाउनुपर्ने बताए । “म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार

बागलुङमा धानबालीमा फेद कुहिने समस्या

१० साउन, बागलुङ । धान रोपेको एक महिना भएको छैन । समयमै वर्षा भएकाले यस वर्ष यहाँका किसानले समयमै धान रोप्न पाए । धान हरियो भएर गाँज लाग्ने बेला फेद कुहिन थालेको छ । फेद कुहिने र गाँज मर्ने समस्या देखापरेपछि किसान चिन्तित बनेका छन् । बागलुङ नगरपालिकको पैयुँपाटा, अमलाचौर, नारायणस्थान, सिम, कालीमाटीका खेतमा रोपेको […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

‘कुन मल र कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी छैन’

१० साउन, टीकापुर । कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन  थालेका छन् । किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाएका छन् । धानबाली तङग्रिँदै गएकाले उहाँले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थाले । उनलाई धानबालीमा कुन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निशेधाज्ञा आदेशलाई खुकुलो पारियो

१० साउन, बङ्गलादेश । बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् । प्रधानमन्त्री शेख हसिनाको कार्यकालको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा

१० साउन, फ्रान्स । फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको बरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताएका छन् । ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उनले बताए । अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङक चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ । जुलाई १८ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

१० साउन, रुस । रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार संस्था (तास) ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ । प्रारम्भिक […]