११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार सूचना प्रविधि

‘आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ’— सञ्चारमन्त्री

२५ जेठ,  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल,प्रचारात्मक कामहरुर सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफलभएको बताइन् ।

उनले भनिन्, ‘हामीले यो आइसिटिलाई जुन एउटा महत्वका साथसरकारी निकायहरुका सबैका एकरुप  बुझाइका साथजसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौंर यो आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमाअगाडि बढाउँछौं भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरु, आइसिटिका साथीहरु, सञ्चार मन्त्रालयलगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठूलो सहयोग छ । र आइटीलाई पहिलो पटक नेपाल मागेम चेन्जर प्रोजेक्टको रुपमा तेस्रो नम्बरमा समावेश गर्न सफलभयौं । यो अत्यन्तै उत्साहजनक वातावरण हो ।’

यस्तै, उनले सरकार लेडिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरेअगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘यो डिजिटल नेपालको कुरा छ, वल्र्ड बैंक अझै पनियसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनियो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौं । त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छर यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौं। यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरा मादृढताका साथकाम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । सबै सरकारी निकाय मात्र होइन्, नीजि क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौं ।’

बजेट कार्यक्रमपारित नभए पनि नीति कार्यक्रम र बजेट वक्तव्य सम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ ।

‘आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको छ’— सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइटी डिकेट घोषणा गरेर आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले आइसिटिलाई महत्वका र सबैको एकरुपका साथ अगाडि बढाएको भन्दै निरन्तरको छलफल, प्रचारात्मक कामहरु र सबैको सहयोगले आइटी डिकेट घोषणा गर्न सफल भएको बताइन् ।

उनले भनिन्, ‘हामीले यो आइसिटिलाई जुन एउटा महत्वका साथ सरकारी निकायहरुका सबैका एकरुप बुझाइका साथ जसरी हामीले आइटी डिकेट घोषणा गर्न सक्यौं र यो आर्थिक वर्षलाई प्रस्थान विन्दुका रुपमा अगाडि बढाउँछौं भनेर जुन सरकारले प्रतिबद्धता गरेको छ यो कुरा हाम्रो निरन्तरको छलफल र प्रचारात्मक कामहरु, आइसिटिका साथीहरु, सञ्चार मन्त्रालय लगायत प्रधानमन्त्रीको भिजन अर्थमन्त्रीको काम र हामी सबैको आइटी डिकेट घोषणा गर्नका ठूलो सहयोग छ । र आइटीलाई पहिलो पटक नेपालमा गेम चेन्जर प्रोजेक्टको रुपमा तेस्रो नम्बरमा समावेश गर्न सफल भयौं । यो अत्यन्तै उत्साहजनक वातावरण हो ।’

यस्तै, उनले सरकारले डिजिटल नेपालको विषयलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेको भन्दै सबै नीजि क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्ने गरे अगाडि बढ्ने बताइन् ।

उनले भनिन्, ‘यो डिजिटल नेपालको कुरा छ, वल्र्ड बैंक अझै पनि यसका लागि तयार छ । हामीले नेपाल सरकारकै तर्फबाट पनि यो कार्यक्रमलाई निकै महत्वका साथ अहिलेको बजेटमा उल्लेख गरेका छौं । त्यसकारण यी कार्यक्रमहरुलाई महत्वका साथ सरकारले अगाडी बढाएको छ र यसलाई परिमार्जन गर्ने भनेको छ । यो परिमार्जनको प्रक्रियामा अगाडि छौं । यो आर्थिक वर्षदेखि डिजिटल नेपाल बनाउने कुरामा दृढताका साथ काम अगाडि बढ्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । सबै सरकारी निकाय मात्र होइन्, नीजि क्षेत्र र वैदेशिक लगानी पनि यसमा आकर्षित गर्ने गरे हामी अगाडि बढ्न खोज्दै छौं ।’बजेट कार्यक्रम पारित नभएपनि नीति कार्यक्रम र बजेट वक्तव्य सम्म आइपुग्दा पनि आइटी क्षेत्रमा एउटा उत्साहपूर्ण वातावरण बनेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्