५ चैत्र २०८२, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा आरन व्यवसायबाट राम्रो आम्दानी

२७ जेठ, कैलाली । परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भए पनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा रु एक हजार पाँच सयदेखि रु दुई […]

कोशी

न्यायाधीश पोखरेलमाथि प्रश्न उठेपछि कोशी प्रदेश सरकारविरुद्धको रिट स्थगित

२७ जेठ , काठमाडौं । सुनुवाइका लागि सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी प्रदेश सरकार गठनको विवाद सम्बन्धी रिट हेर्न नमिल्नेमा परेको छ । आइतबार(आज) तीन जना न्यायाधीशको पूर्ण इजलासबाट विवादको छिनोफानो हुने भनिएपनि हेर्न नमिल्नेमा परेको हो । कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने

२७ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँ दिल्लीका लागि उडेका हुन् । आइतबार अपरान्ह ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा दाहाल सहभागी हुनेछन् । शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री […]

कर्णाली समाज

कर्णालीमा श्रमाधान रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता

२७ जेठ , सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा कर्णालीमा श्रमाधान रोजागर मेला : २६७ जनालाई रोजगारीको प्रतिबद्धता मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सुर्खेत स्थित सिटी हलमा सञ्चालित मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन् । मेलामा २६३ जनाले विभिन्न खालको […]

जीवनशैली

‘पचेडा’मा सन्तलाल चेपाङको जीवन

२७ जेठ , काठमाडौं । दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ । एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । उनले […]

मनोरन्जन मुख्‍य समाचार

पचेडा’मा सन्तलाल चेपाङको जीवन

२७ जेठ , काठमाडौं । दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ । एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

२७ जेठ, काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बागलुङमा सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर

२७ जेठ, बागलुङ । गलकोट नगरपालिका–७ मल्म आरानटोलकी ७८ वर्षीया काली सुनारको परिवार वर्षौंदेखि चुहिने छानो भएको एककोठे घरमा बस्दै आएको थियो । एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आएकी उनले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गरेकी सम्म थिइनन् । सुनारकी दुई छोरा सम्पर्कविहीन छन्भने एक छोरा जेलमा […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कोशी प्रदेश विवादको छिनोफानो सर्वोच्चको पूर्ण इजलासबाट हुँदै

२७ जेठ , काठमाडौं । कोशी प्रदेश सरकार गठनको विवाद आइतबार(आज)को पूर्ण इजलासले हेर्दैछ । विवादको छिनोफानो तीन न्यायाधीशको इजलासबाट हुने निश्चित भएको छ । कोशी प्रदेशमाथि परेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा पेशी परेको छ । यसअघि गत २३ गते न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र बालकृष्ण […]

खेलकुद

विश्वकप ः युगान्डा १ सय ३४ रनले पराजित, वेस्ट इन्डिजको लगातार दोस्रो जित

२७ जेठ , काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो । खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो । समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० […]

अर्थ मुख्‍य समाचार समाचार

उच्च मूल्यबाट एकैदिन ४ हजार घट्यो सुनको भाउ

२७ जेठ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । आइतबार भने ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा

२७ जेठ, मकवानपुर । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु १९ करोड खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् । मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका ती पुल सञ्चालन भएका हुन् । वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने […]