२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

बेनी–जोमसोम सडक अवरुद्ध

११ साउन, म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिनुभयो । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

११ साउन, कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख छ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपाल चयन हुनु राष्ट्रका निम्ति गौरवको विषय भएको पूर्वराजदूत सुन्दरनाथ भट्टराईले बताए । शान्ति स्थापना कार्यलगायत राष्ट्रसङ्घमा नेपालको रचनात्मक भूमिका तथा यो विश्व संस्थाको उद्देश्य र सिद्धान्तप्रतिको निष्ठाका […]

खेलकुद मुख्‍य समाचार

विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि

११ साउन, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएपनि फुटबल लगायतका केही खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठूलो बाधक बन्न सक्ने […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

११ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए । पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताए […]

मुख्‍य समाचार समाचार समाज

सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान : ‘इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्’

११ साउन, काठमाडौं ।  क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ । विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले जहाजमा समस्या आउने  वित्तिकै क्याप्टेन शाक्यको माइन्ड अर्लट […]

अर्थ मुख्‍य समाचार समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज यूरोको विनिमयदर बढ्दा अमेरिकी डलर, कतारी रियाल र बेलायती पाउण्डको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ । त्यस्तै, […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव कायमै : यी ठाउँहरुमा वर्षाको सम्भावना

१० साउन, काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी  प्रदेशका  केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा हवाइ दुर्घटनाको दर्दनाक इतिहास : सुझाव कार्यान्वयन कमजोर

काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुनः हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु । बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन् । यी दुर्घटनामा परि अहिलेसम्म नौ सय १५ […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो । मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका […]

मुख्‍य समाचार विचार समाचार समाज

क्याप्टेन ओम गुरुङको अनुमानः इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन्

काठमाडौं ।  क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ । विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले जहाजमा समस्या आउने  वित्तिकै क्याप्टेन शाक्यको माइन्ड अर्लट हुनुपर्ने बताए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी संस्थाहरुमा कडा नियमन आवश्यक छः सभापति थापा

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले बचत तथा ऋण सहकारी संस्थाहरुलाई वित्तिय संस्था जस्तो नियमन हुनुपर्ने धारणा व्यक्त गरेका छन् । बिहिबार समितिको बैठक पश्चात उनले सहकारीका नाममा ठगी हुने कुरा संवेदनशिल विषय भएको भन्दै यसलाई सही तरिकाले नियमन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘सहकारीका नाममा ठगि भएको आम जनता […]

मनोरन्जन मुख्‍य समाचार

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला

१० साउन, काठमाडौं । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ । बिहीबार राजधानीको कमलादिस्थित दुई सय ५६ फिट उचाईको २२ औं तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो । आयोजक संस्थाका […]