६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

कर्णालीका सांसदको प्रश्न : ‘सरकार, गरिब प्रदेश भनेर हेपेको हो ?’

४ असार, काठमाडौं । पहुँच र शक्तिका आधारमा आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याएर आवश्यक स्थानमा बजेट नहाल्ने, हाले पनि कनिका छरेजस्तो गर्ने मन्त्री र शक्ति केन्द्रको प्रवृत्तिप्रति कर्णालीका प्रतिनिधि सभा सांसदहरु आक्रोशितबनेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले मन्त्री र पहुँचका आधारमा निर्वाचन क्षेत्र र गृह जिल्लामा बजेट खन्याइर कर्णालीका राजमार्ग निर्माणमा सरकारले […]

मुख्‍य समाचार समाचार समाज

सडक कालोपत्रसँगै सुक्न थाले ढुङ्गेधारा

४ असार,भक्तपुरसूर्यविनायक नगरपालिका–२ बालकोटका पुराना ढुङ्गेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन् । विसं २०७२ सम्म दुई ढुङ्गेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रामात्र राखिएको छ । विसं २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो । बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुङ्गेधारामा पानी आउँदैन । पानी सुक्नुको […]

पर्यटन

सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी

काठमाडौँ, ४ असार : स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको हो । नयाँ […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णाली प्रदेश सरकारको बजेटमाथि छलफल सुरु

४ असार, कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को विनियोजित बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको १२औँ बैठकमा भाग लिँदै राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल सुरु भएको हो । छलफलको प्रारम्भमा भाग लिँदै प्रतिपक्ष दल नेपाली […]

मुख्‍य समाचार समाचार समाज

पालुङटारमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन

४ असार, गण्डकी । कास्की र नवलपुरमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको तयारीबीच गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञ सम्मिलित परामर्शदाता कम्पनीमार्फत सो औद्यागिक क्षेत्रको सम्भाव्यता अध्ययन गरेको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले पालुङटार–७ र […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

विपद्को उच्च जोखिममा कर्णाली, प्रतिकार्यको तयारीमा सरकार

४ असार, कर्णाली । जलवायु परिवर्तनसँग सम्बन्धित विपद्का कारण देशका अन्य प्रदेशभन्दा कर्णाली सङ्कटासन्न अवस्थामा रहेको छ । गृह मन्त्रालयको तथ्याङ्कमा कर्णालीका दश जिल्लामध्ये कालीकोट, दैलेख र सुर्खेत विपद्को उच्च जोखिममा रहेको देखाइएको छ । कालीकोट पहिरो, दैलेख बाढी, पहिरो र सुर्खेत बाढीको उच्च जोखिममा छन् । सबैभन्दा कम जोखिममा डोल्पा रहेको देखाइएको छ, भने […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ । हाल बर्लिनमा रहेका राष्ट्रपति पौडेललाई जर्मनी सरकारले गरेको भव्य स्वागत र न्यानो आतिथ्यताले नेपालप्रति जर्मनीको सद्भाव प्रतिविम्बित भएको छ । त्यहाँका राष्ट्रपति डा फ्राङ्क–वाल्टर […]

मुख्‍य समाचार समाचार समाज

नियन्त्रणमुखी मिडिया काउन्सिल विधेयकविरुद्ध नेपाली कांग्रेस

४ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कम्युनिष्ट नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक हतारमा पास गरेर प्रेस जगतलाई कब्जा गर्न लागेको बताएका छन् । मुलुकमा विस्तारै कम्युनिष्ट एकता हुँदै गएको उल्लेख गरेका सिटौलाले अब प्रेसलाई कब्जा गर्ने त्यसपछि न्यायालय क्षेत्रलगायत अन्य निकाय नियन्त्रणमा लिने कम्युनिष्ट सरकारको रणनीति अनुसार नै […]

मुख्‍य समाचार राजनीति

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा ऐनमा समेट्न दबाब

४ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन् । उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले सरकारकले ऐन कार्यान्वयन गर्ने भनेपनि आगामी वर्षको बजेटमा रकम व्यवस्था नगरेकोमा […]

मुख्‍य समाचार राजनीति

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी धर्नामा

४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् । ११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल

४ असार, गुल्मी गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उनी बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्छन् । उनले भने, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, […]

मुख्‍य समाचार राजनीति

नेकपा एस महाधिवेशनः मतदाता नामावली आज प्रकाशन हुँदै

४ असार, काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका […]