२३ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन्, कसैलाई छाड्दैन् : प्रधानमन्त्री

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए […]

मुख्‍य समाचार समाचार

नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

२२ साउन,काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताएका छन्। आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले भने, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु ”। उनले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रुपान्तरण […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

२२ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपालले ‘राष्ट्रिय मानव अधिकार संस्थाहरूमा लैङ्गिक समावेशीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय मानव अधिकार संस्थाहरूको एशिया प्रशान्त मञ्चसँगको समन्वयमा भदौ १८ देखि २० गतेसम्म काठमाडौंमा उक्त सम्मेलन हुन लागेको राष्ट्रिय मानव अधिकार आयोगको सदस्य लिलि थापाले जानकारी दिएकी […]

मुख्‍य समाचार समाचार समाज

कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो

२२ साउन, लमजुङ । यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा […]

मुख्‍य समाचार राजनीति समाचार

‘संसद बिजनेसविहीन भयो, विधेयकहरु चाँडो टुंगो लगाउनुपर्छ’

२२ साउन, काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याउनुपर्ने बताएका छन् । मंगलबार संघीय संसदअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन् । उनले भने, अहिले […]

मुख्‍य समाचार समाचार समाज

बागलुङ पहिरोः सातको मृत्यु, चारजनाको जीवितै उद्धार

२२ साउन, बलेवा (बागलुङ) । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान पहिरोले […]

मुख्‍य समाचार समाचार समाज

देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

२२ साउन, काठमाडौं । काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभरी गुणस्तरीय बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक बस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि र कालोबजारीले आम नागरिकहरुलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बंगलादेशको घटनापछि भारतले बढायो सक्रियता

२२ साउन, एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर भारतमा शरण लिन पुगेपछि उक्त घट्नाको विषयलाई लिएर भारतले विशेष चासो दिएको छ । विद्यार्थी आन्दोलनका कारण देश नै छाड्नुपर्ने अवस्था आएपछि भारतीय प्रधानमन्त्रीकी निकट मानिएकी शेख हसिनासँग मोदीका केही सल्लाहकारहरुले सोमबार नै भेट गरिसकेको भारतीय संचारमाध्यमहरुले समाचार लेखेका छन् । तर भेटमा के […]

मुख्‍य समाचार समाचार

कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो

२२ साउन, लमजुङ । यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । यहाँ आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा […]

मुख्‍य समाचार राजनीति समाचार

स्काउटको नयाँ ऐन चाँडै आउँछ : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन् । उनले भने, ‘२०७५ सालमा केही ऐनहरू संशोधन भएका […]

मुख्‍य समाचार समाचार समाज

हैजा नियन्त्रणका लागि १४४ अस्पतालमा निगरानी

२२ साउन, काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामकालागि देशभरका १४४ अस्पतालहरुमा उपचाररत झाडापाखलाका बिरामीहरुमानियमित रुपमा हैजाको निगरानी गरिरहेको जनाएको छ । मंगलबार मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामकालागि स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले गरिरहेको काम र योजना सार्वजनिकगर्दै हैजा प्रभावित क्षेत्रहरूमानियमित केस अनुसन्धान, बिरामीहरूको सक्रियखोजीर केसको प्रत्यक्ष सम्पर्कमा आएकाव्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेको जनाएको हो । स्वास्थ्यमन्त्रालयकाअनुसार, जिल्ला […]