७ चैत्र २०८२, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

१७ असार, बाँके । वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो । वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका–१३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताए । खुला विद्यालयलाई तारबार […]

मुख्‍य समाचार राजनीति समाज

गिरिबन्धु टी–स्टेटको जग्गा अझै कब्जा गर्ने तयारी हुँदैछ ः शाही

१७ असार , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सासंद ज्ञानेन्द्र बहादुर शाहीले केही नेपाल ऐनलाई शंसोधन गर्न बनेको विधेयक अध्यादेशको नाममा गिरिबन्धु टि–स्टेटको जग्गा बेचेर अझै खाने दाउसहितको अध्यादेश ल्याएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भूमि सुधार ऐनको दफा १२ लाई शंसोधन गरेर गिरिबन्धु टि–स्टेटको जग्गा कब्जा गर्ने नीतिका साथ […]

मुख्‍य समाचार समाज

साउनभर संचालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी तीब्र

१७ असार ,काठमाडौं । आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ। महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तिब्रता दिएको छ । आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालनको तयारीमा छन् । उपत्यका भित्रका सामाजिक तथा […]

मुख्‍य समाचार राजनीति

अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

१७ असार, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताएका छन् । पूर्वसांसद मञ्च नेपालको २४औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राखे । संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उनले जोड […]

मुख्‍य समाचार समाचार समाज

युवा पलायन रोक्न उद्यमशिलता जरुरी : मन्त्री भण्डारी

१७ असार, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा पलायन रोक्न उद्यमशिलताको विकासमा जोड दिएका छन् । नेपाली कांग्रेसको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागको आज मन्त्रालयमा ज्ञापनपत्र बुझ्दै उहाँले उद्यमशिलताको विकासले युवा पलायन रोक्न सघाउने बताए । मन्त्री भण्डारीले उद्योग मन्त्रालय उद्यमशिलता विकासमा लागिपरेको बताए । उनले युवामा देखिएको निराशालाई चिर्न […]

मुख्‍य समाचार समाचार समाज

दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत

१७ असार, दमक झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो । नगरले तोकेका मापदण्डको पालना गर्दै […]

मुख्‍य समाचार समाचार समाज

छुटेका पत्रकारले सदस्यता नपाएसम्म आन्दोलन जारी रहन्छ : शिव लम्साल

१७ असार , काठमाडौं । नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले देशभर धर्ना तथा तालावन्दीको काम जारी राखेको छ । यसै सिलसिलामा युनियन केन्द्र्रीय समितिले सोमबार पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । त्यस्तै देशभरका शाखाहरुमा पनि युनियनकर्मीहरुले धर्ना दिएका छन् । युनियनका केन्द्रीय […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

व्यक्तिगत जग्गामा विना सूचना डोजर चलाएपछि स्थानीय आक्रोशित

१७ असार, पाल्पा । पाल्पा जिल्लास्थित तानसेन नगपालिका–१४ का वडाअध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घरहरुलाई जोखिममा पारेर सम्बद्ध व्यक्तिलाई जानकारी नै नदिई जबर्जस्ती डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीय तथा दलित समुदायका नागरिकले आफ्नो बस्तीमाथि वडाअध्यक्षका आफन्तको घर रहेको र त्यहाँ बाटो पुर्‍याउनका लागि बीचमा पर्ने व्यक्तिका निजी घरजग्गामै डोजर चलाइएको भन्दै ती […]

मुख्‍य समाचार समाचार समाज

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

१७ असार, काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र […]

मुख्‍य समाचार समाज

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरुको निःशुल्क उपचारको माग

१७ असार , काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरुलाई प्रभावकारी ढगंले परिचालनका लागि आग्रह गरे । उनले […]

मुख्‍य समाचार समाचार समाज

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

१७ असार, गलकोट बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु चार लाख बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन् । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म […]

मुख्‍य समाचार समाचार समाज

‘यार्सागुम्बा’अर्थात् महङ्गो जैविक कीराको खोजी

१७ असार, गोदावारी ललितपुर । हिमाली क्षेत्र तथा उच्च हिमालीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ । यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको सङ्क्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने बताइन्छ । […]