७ चैत्र २०८२, शनिबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाई

१८ असार, इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताउनु भएको छ । हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरेका हुन् । नेतान्याहुको कार्यालयका अनुसार, उहाँले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

१७ असार, झापा । मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो । कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

ऐतिहासिक फोटोहरु राज्यले भावी पुस्ताका लागि जोगाउनुपर्छ : श्याम चित्रकार

१८ असार , काठमाडौं । तन्नेरी जीवनमा चर्चित फुटबलरको रुपमा नाम कमाएर खेलकुद फोटोग्राफी सुरु गरेका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार उमेरले ८२ टेके । सुरुको केही समय ‘ए डिभिजन’ क्लबबाट राष्ट्रिय फुटवल प्रतियोगिता खेलेका चित्रकारले वि.स. २०२० सालदेखि लगातार सात वर्ष महावीर क्लबबाट फुटवल खेलेर उपाधिसम्म जिताए । त्यति मात्र होइन अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलेको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की

१८ असार, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताएका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त रुपमा आयोजित न्यायिक समितिको प्रदेशस्तरीय तीन दिने कार्यशाला-सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले जनतालाई […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम

१८ असार, गण्डकी । आर्थिक वर्ष २०७३/७४ मा सुरु भएर पनि पूर्णता पाउन नसकेको फुस्रेखोला रामदी मट्टिखान हुँदै स्याङजाको देउरालीसम्मको सडक आयोजनामा सात वर्षमा करिब ५१ प्रतिशत काम सम्पन्न भएको छ । यस क्षेत्रको समृद्धिसँग जोडिएको आयोजना सुस्त गतिमा अगाडि बढ्दा स्थानीयवासी निराश छन् । सडक अनुगमन समितिका सदस्यसमेत रहनुभएका स्थानीय राजकुमार गुरुङले सडक निर्माणमा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, संसदको सामना गर्ने

१८ असार  , काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय भएको छ । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

१८ असार, बागलुङ । पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल (मिनी टेलर) तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् । सुरु–सुरुमा आधुनिक हलो पाउनका लागि चासो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

निकासी आदेश पछि इजरायलद्वारा दक्षिणी गाजामा पुनःआक्रमण

१८ असार, इजरायल । सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न बाध्य तुल्याउँदै इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ । चिकित्सा स्रोत र प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार साक्षीहरूले खान युनिस सहर र वरपर धेरै पटक आक्रमण भएको रिपोर्ट गरे, जहाँ आठ जनाको मृत्यु भएको छ भने ३० […]

मुख्‍य समाचार राजनीति

राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस

१८ असार, काठमाडौँ । नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो । […]

मुख्‍य समाचार राजनीति समाज

मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक

१८ असार , काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले उपत्यका केन्द्रित नभई मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार सञ्चारिका समूहले आयोजना गरेको ‘सामाजिक सञ्जालमा हुने लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकार पलयानका लागि राज्य र सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको बताए । ‘हामी […]

मुख्‍य समाचार समाचार समाज

उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

१८ असार , काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन् । उनले उक्त फोरममा प्रमुख बक्ताको […]

अन्तर्वार्ता मुख्‍य समाचार राजनीति समाचार समाज

गिरिजाप्रसाद जन्म शताब्दी

१८ असार, काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन् । वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ । नेता त्यो हो, जसले बाटो पहिल्याउँछ, पहिल्याएको बाटोमा आफैँ हिँड्छ, आफू हिँडेको बाटोमा अरूलाई पनि हिडाउँछ । गिरिजाबाबुले पनि त्यसै गर्नुभयो […]