७ चैत्र २०८२, शनिबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

चिसापानी बजारको मुख्य सडकमा ढलान

१९ असार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो । जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताउनुभयो । निर्माण कम्पनीले विसं २०८१ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सोह्रखुट्टेमा ढल फुटेर सडक प्रभावित

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित भएको छ । सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त ठाउँमा खाल्डो परेको छ । खाल्डोमा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

कोष्टारिका कोपा अमेरिकाको समूह चरणबाटै विदा

१९ असार , काठमाडौं । कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ । बुधवार विहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर पुग्यो । कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एक गोल गर्दा पाराग्वेका रामोन सोसाले […]

मुख्‍य समाचार समाचार समाज

भारतको उत्तर प्रदेशमा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुग्यो

१९ असार, काठमाडौं । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

अष्ट्रेलियामा विदेशी विद्यार्थीको भिसा शुल्क एकैपटक दोब्बर बढीले बृद्धि

१९ असार , काठमाडौं । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक बृद्धि गरेको छ । जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर (६३ हजार ३२४) रुपैयाँ रहेको थियो । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

आफ्नै पसल चोरीको अभिनय गर्दा …

१९ असार, चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा […]

मुख्‍य समाचार राजनीति समाज

एकीकृत समाजवादीको महाधिवेशन : आज समूह नेताको प्रस्तुति

१९ असार , काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत बुधबार दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ । उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा

१९ असार, तनहुँ । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको […]

मुख्‍य समाचार राजनीति समाचार

बेलायतमा बिहीबार मतदान, हिन्दू मतदाता फकाउन मन्दीर दर्शनमा नेताहरु

१९ असार , काठमाडौं । बेलायतमा मतदानको मिति नजिकिँदै गर्दा चुनाव रोमाञ्चक बन्दै गएको छ । अहिले त्यहाँको राजनीति पनि हिन्दू मतदाता रिझाउनमा केन्द्रीत भएको छ । बेलायतमा जुलाई ४ मा मतदान हुँदै छ ।  ५ करोड मतदाता भए पनि यस चुनावमा हिन्दूहरुको ठूलो भूमिका रहनेछ । यसबाट अनुमान लगाउन सकिन्छ कि दुई दिनअघि मात्र […]

मुख्‍य समाचार समाचार समाज

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

१९ असार, काभ्रेपलाञ्चोक । यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो । नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम

१९ असार, नवलपरासी । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समिकरण पूरा

१९ असार , काठमाडौं । युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार  राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो । गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे । जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल […]