८ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

लुटपाटमा संलग्न ३ जना अत्याधुनिक हतियारसहित पक्राउ

२४ असार , मुगु । हतियार देखाएर लुट्दै हिड्ने लुटेरा समुहलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ  । आइतबार साझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो । प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार

२४ असार, गण्डकी । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ । “स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

२४ असार , काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

भोजपुरमा किसानलाई हल गोरु वितरण

२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

२४ असार , काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज बेलायती पाउन्ड एकको खरिद दर १७०.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५० रुपैयाँ रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको […]

मुख्‍य समाचार समाज

आजको मौसम, केही प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार , काठमाडौं । नेपालमा मनसुनको सक्रियता कम भइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्दै जाने हुदाँ वर्षामा कमि आउन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रहेको छ । कोशी, बागमती, […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाढीले कैलालीको जनजीवन प्रभावित

२४ असार, टीकापुर । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ  ।  कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् । पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

२४ असार, चितवन । कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन् । […]

मुख्‍य समाचार समाचार समाज

विगेन नेपालले भव्यताका साथ मनायो १० औं वार्षिकोत्सव

२३ असार, काठमाडौं । विगेन नेपालले आफ्नो स्थापना दिवसको १०औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा विगेन नेपालले १०औं वार्षिकोत्सव समारोह मनाएको हो । २०७२ सालमा स्थापना भई माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालन गरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदान गर्दै आएको छ । विगेन नेपालको १०औं […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुगुमा यार्सालगायत सामान लुट्ने समूहका तीन जना पक्राउ

२३ असार, मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् […]

मुख्‍य समाचार समाचार समाज

सरुमारानीका १२० जना किसानलाई कोरेली पाडी

२३ असार, प्युठान । सरुमारानी गाउँपालिकाले किसानलाई भैसीका कोरेली पाडी वितरण गरेको छ । दुध आयातलाई प्रतिस्थापन गरी दुधजन्य पदार्थमा सरुमारानीलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती पाडी वितरण गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर बिश्वकर्माले जानकारी दिएका छन् । उनका अनुसार किसानसङ्ग गाउँ सरकार कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा […]

मुख्‍य समाचार समाचार समाज

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई रु एक लाखसहित सम्मान

२३ असार , काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई आज जनही रु एक लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर भूजेल र उपाध्यक्ष दावा लामाले वडा नं १ सिपिङस्थित सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरी […]