डोटीमा २ मोटरसाइकल ठोक्किँदा ३ जना घाइते, २ धनगढी रेफर
६ भाद्र, डोटी । डोटीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । बुधबार दीपायल सिलगढी नगरपालिक ६ थाप्लामा दुई मोटरसाइकल आापसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका६ बस्ने २० वर्षका सुवास बानिया, उनकी बहिनी १७ वर्षकी माया बानिया र दीपायल सिलगढी ६ बस्ने १८ वर्षका […]











