७ कार्तिक २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

सुनकोशीमा कार खस्यो, तीन बेपत्ता, एक यात्रु पौडिएर निस्किए

८ भाद्र, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मुख्‍य समाचार समाचार

पोखरा विमानस्थल निर्माणमा निकै ठूलो भ्रष्टाचारको तथ्य भेटियो : लिङदेन

सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको केही तथ्य फेलापरेको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लिङदेनले यस्तो बताएका हुन् । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा संसदीय छानबिन समितिको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिल्ने […]

मुख्‍य समाचार राजनीति समाचार

महिला प्रधानमन्त्री बनाउने इच्छा छ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको विकासमा युवाको भूमिकालाई सरकारले महत्त्वका साथ हेरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं युथ कन्क्लेभ २०२४ मा सोधिएको प्रश्नको जवाफ दिँदै उनले युवा नै देशको सम्पूर्ण शक्ति भएको बताए । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने उनले उल्लेख गरे । सरकारले युवालाई रोजगारीमा जोड्न […]

मुख्‍य समाचार समाचार

सुख्खा पहिरो खसेपछि पाल्पा बुटवल सडक बन्द

काठमाडौँ । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा (बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे […]

मुख्‍य समाचार समाचार

‘अब बोल्छ नेपाल’: बालुवाटारमा युवाहरुले गरे प्रदर्शन

काठमाडौं । विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरुको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ । ‘अब बोल्छ नेपाल’ लेखिएको व्यानरसहित उनीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् । विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान […]

मुख्‍य समाचार राजनीति समाचार

माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ : ‘प्रचण्ड’

८ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन् । नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन । केही समयपछि फुटेर गएका […]

मुख्‍य समाचार समाचार

आबुखैरेनी दुर्घटना वायुसेनाको विमानमार्फत भारत लगियो २५ जनाको शव

८ भाद्र, काठमाडौं । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेकाे यात्रुबाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खसेर मृत्यु भएका २७ मध्ये २५ जना भारतीयको शव भारतीय वायुसेनाको जहाजमार्फत लगिएको छ । शनिबार दिउँसो चितवनस्थित भरतपुर विमानस्थल आइपुगेको भारतीय वायुसेनाको केसी ३८१० नम्बरको विमानले २५ वटा शव भारत लगेको हो । चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले […]

मुख्‍य समाचार राजनीति समाचार

म देश परिवर्तन गर्न प्रधानमन्त्री भएको हुँ, सरकारसँग भर पर्नुस् : ओली

८ भाद्र,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरूले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले विदेशमा रहेकाहरूलाई फर्किन आफूहरूले अनुकूल काम गरिरहेको बताए । केही केहीबाहेक युवाहरू नेपाल फर्किन तयार रहेको उनको भनाइ छ । उनले भने, ‘युवाहरूलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु, हजुरआमा घाइते

८ भाद्र, धनगढी । कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो। सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए। ५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले […]

मुख्‍य समाचार समाचार

गोदावरीका २ जना फरार प्रतिवादी पक्राउ

८ भाद्र, कञ्चनपुर ।  कैलालीको गोदावरी नगरपालिकाबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । शुक्रबार नगरपालिकाको वडा नं. १ का ४८ वर्षिय गंगाराम चौधरी र वडा नं. २ का १९ वर्षिय रियाज मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीले चेक अनादर मुद्धामा दोषी ठहर गरी रु. १ हजार रुपैया […]

मुख्‍य समाचार समाचार

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

८ भाद्र, कञ्चनपुर ।  कैलालीको धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – १० का राजु रानाका छोरा ३ वर्षीय आर्यन रानाको घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर शुक्रवार मृत्यु भएको हो । पानीमा डुबेर घाइते भएका आर्यनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको […]

मुख्‍य समाचार समाचार

भारतमा पहिरोमा परि मृत्यु भएका ३ जनाको शव नेपाल ल्याईयो

८ भाद्र, कञ्चनपुर । भारतमा पहिरोमा परि मृत्यु भएका ३ जना नेपालीको शव नेपाल ल्याईएको छ । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिकै गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको हो । उनिहरुको शव शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै नेपालस्थित घरतर्फ लगिएको छ । मृतक तुलबहादुरका भान्जा गोपाल […]