९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन् । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरे । प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, […]

मुख्‍य समाचार राजनीति

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

२ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा श्री बडाललाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मुख्‍य समाचार राजनीति

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

२ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताए । उनले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले […]

मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनकाे जिम्मेवारी लिने

२ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचक ५४ अङ्कले बढ्यो

२ साउन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ […]

मुख्‍य समाचार राजनीति

महान्यायाधिवक्तामावरिष्ठ अधिवक्ता बडाल नियुक्त

२ साउन , काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामानियुक्तगरिएको छ । बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दैउनलाई नियुक्तगरेको हो । प्रधानमन्त्रीकेपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्रपौडेलले बडाललाई महान्यायाधिवक्तामानियुक्त गरेका हुन् । यसअघि केपीओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामाबडालनियुक्तभएकाथिए ।    

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री ओली साउन ६ गते विश्वासको मत लिँदै

२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली […]

मुख्‍य समाचार समाचार समाज

हेटौंडा राइर्डरस क्लबले कोरा साईकल रयाली गर्ने

२ साउन , मकवानपुर । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साईकल ¥याली हुने भएको छ । निरन्तर साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइर्डरस क्लबले कोरा–२०२४(सातौ संस्करण) आयोजना गर्ने भएको हो । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामूहिक रुपमा गरिने वृहत साईकल यात्राले शहरलाई साईकलसँग जोड्नुका साथै तिर्थस्थल र स्थानीय […]

मुख्‍य समाचार राजनीति समाचार

शिक्षा क्षेत्रमा भएका सबै समस्या समाधान हुन्छ :मन्त्री भट्टराई

२ साउन , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा भएको समस्या समाधान गर्न सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बुधबार  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग भएको छलफलमा उनले नीतिगत रुपमा मन्त्रालयले योजना बनाएर अगाडि […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

२ साउन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापा सवारी दुर्घटनाः एक वर्षमा ८७ जनाको मृत्यु

२ साउन, झापा । जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचा पछि गाजामा घातक हमला

२ साउन, गाँजा । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो । हमासका राजनीतिक नेता इस्माइल हानियाहले इजरायलले युद्धको अन्त्य गर्न नचाहेको कारण युद्धविराम र बन्धक मुक्तिका लागि वार्तालाई जानाजान कमजोर पारेको आरोप लगाए । इजरायली सेनाले २४ घण्टामा सैन्य […]