९ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार समाज

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान

६ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले रामेछापको आयोजना र  नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका थिए । रगतको अभाव […]

मुख्‍य समाचार राजनीति

डा.शेखरको प्रश्न : ‘हिजोको त्यो आत्मियता कहाँ गयो ?’

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय […]

मुख्‍य समाचार राजनीति समाज

कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालयको उद्घाटन

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय पुस्तकालयको  शुभारम्भ गरिएको छ । केन्द्रीय पुस्तकालयको एक समारोहकाबीच पार्टी सभापति शेर बहादुर देउवाले पुस्तकालयको उद्घाटन गरे । नेपाली साहित्यमा समेत उच्च योगदान दिएका कोइरालाका विभिन्न पुस्तकहहरु र कृतिहरु पुस्तकालयमा राखिएका छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, […]

अर्थ समाज

सुनचाँदीको मूल्य घट्यो

६ साउन, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ […]

मुख्‍य समाचार विचार समाज

वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु : प्रधानमन्त्री

६ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताएका छन् । आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताए । […]

मुख्‍य समाचार समाज

पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान

६ साउन,रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवसको अवसरमा आइतबार बिहान रामेछापमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले रामेछापको आयोजना र  नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । मन्थलीको देवकोटा चोकमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका थिए । रगतको अभाव हुन […]

मुख्‍य समाचार राजनीति

४२ औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइँदैछ । विशेषगरी आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाले वीपी पुस्तकालयको उदघाटन गर्दैछन् । मुलुकभर विभिन्न कार्यक्रम तय गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन […]

ब्लग मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय – भाग तीन (कथा)

प्रेमको लय -भाग तीन (कथा) -मुना चौधरी   मधुको जीवन सुविधा सम्पन्न भएको छ । उनले जस्तो सोचेकी थिइन् त्यस्तै भएको छ जीवन सुन्दर, शान्त, प्रेमले भरिपूरर्ण  । मधु र वसन्त दुबैजना मिलेर नयाँ  टि. टु अपार्टमेन्ट किनेका छन् । एउटा शाला (बैठक कोठा), एउटा शयन कक्ष र एउटा अतिथि कक्ष, अर्को भान्छाकोठासँगै खाना खाने […]

खेलकुद मुख्‍य समाचार

एसीसी वुमन्स एसिया कपमा नेपालले यूएईमाथि ६ विकेटको ऐतिहासिक जित

४ साउन, काठमाडौं – ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल २०१२ मा तीन र २०१६ मा […]

मुख्‍य समाचार समाचार समाज

सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

४ साउन, सर्लाही । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण

४ साउन, बैतडी । जिल्लाको पाटनमा महिला सुरक्षित आवास गृह(सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न रु ८० लाख बजेट विनियोजन गरेको थियो । ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले रु ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो । सम्झौताअनुसार भवन निर्माणपछि […]

मनोरन्जन मुख्‍य समाचार समाज

पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

४ साउन, काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ यही साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ । तात्कालिन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोकेका थिए । नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको सुरुआत भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट […]