सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछः सांसद बस्नेत
साउन ८, काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् । उनले भने,‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने […]











