धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु
२२ भाद्र,काठमाडौं । धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार गोदावरी नगरपालिका– ८ श्रीपुरका अन्दाजी २८/३० वर्षका कमल चौधरीको धनगढी उपमहानगरपालिका– ३ स्थित नेतुवा तालमा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त व्यक्ति तालमा डुबेको खबर पाएलगत्तै प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । स्थानिय […]











