१ किलो लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकास्थित गजुरी बजार नजिकैबाट प्रहरीले २१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्वर-८ पाखुरे निवारी ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गजुरी बजारबाट बुटवलतर्फ जान लागेको गाडिबाट […]











