२१ श्रावण २०८३, बिहीबार
समाचार समाज

स्याङ्जाका ढकालले अझै घुस खान छाडेनन्

१२ भाद्र, काठमाडौं । नानीदेखि लागेको बानी भने जस्तो, निजामती सेवामा ३५ बर्ष विताएका एक अधिकृतले अवकाशपछि पनि घुस असुलीलाई उत्तिकै प्राथमिकता दिएका छन् । जागीरे जिवनमा करिब १० गाविसको गाविस सचिव हुँदै उनी अधिकृतबाट अवकाश भएका थिए । त्यसलगत्तै उनी स्थानीय एक सहकारीमा सचिव भए । तीनै ढकालले सहकारीको सचिव हुँदा समेत घुस लिने र […]

समाचार समाज

एउटा वाइडबडी जहाज नफर्कदै मर्मतका लागि अर्को पठाइयो

१२ भाद्र, काठमाडौँ । मर्मतका लागि इटालीमा रहेको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज नेपाल नफर्कदै अर्को वाइडबडी जहाज पनि मर्मतका लागि आज उतै पठाइएको छ । विस्तृत मर्मत ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा रहेको वाइडबडी जहाज अबको एक सातामा नेपाल फर्कने नेपाल वायु सेवा कम्पनीले जनाएको छ । विस्तृत मर्मत ‘सी–चेक’ नियमित र […]

राजनीति समाचार

समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गर्न प्रधानमन्त्रीको आग्रह

१२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज प्रतिष्ठानका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोडिएर मन्त्रालयहरू र विश्वविद्यालयहरूसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड दिँदै प्रमाणका […]

समाचार समाज

बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म २१० जनाको मृत्यु

१२ भाद्र , काठमाडौँ ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म २१० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी […]

राजनीति समाचार

राप्रपा नेपालले ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने

१२ भाद्र , काठमाडौँ । राप्रपा नेपालले ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने भएको छ । केन्द्रीय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकले मधेस उत्थान विशेष अभियानको अवधारणा पत्र र कार्य योजना तयार गर्न उपाध्यक्ष धीरेन्द्र झाको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार […]

समाचार समाज

प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा

१२ भाद्र  काठमाडौँ । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको भन्दै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेसा […]

मुख्‍य समाचार समाचार समाज

पृथ्वी राजमार्गमा गुडिरहेका ६ वटा गाडी आपसमा ठोक्किए

१२ भाद्र, काठमाडौँ । तनहुँमा ६ वटा गाडी ठोक्किएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा ६ वटा गाडीहरू आपसमा ठोक्किएका हुन् । त्यस क्रममा ४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ । पोखराबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ५ ख २०३४ नम्बरको बसले ग २ ख १३९० नम्बरको ट्रकलाई ठक्कर दिएपछि त्यसले ग ३ […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिस भिवा’ को ताजसँगै १६ जना प्रतिस्पर्धीहरू सार्वजनिक

काठमाडौँ । उमंग क्रियशनको आयोजनामा ‘मिस भिवा’ले महत्त्वपूर्ण ताज सार्वजनिक गरेको छ । ‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोल्ड, ब्युटि रहेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए । अधिकारीले यो क्राउन २५ लाख बराबरको रहेको र अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने हिसाबले उत्कृष्ट र सुन्दर डाइमन तथा ह्वाइट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यसपालिको दशैंमा दुर्घटना रहित बनाऔं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडकदुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाडपर्व लक्षित प्रभावकारी सेवा प्रवाहकालागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने,‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

१२ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । ‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच

१२ भदौ, गलकोट (बागलुङ) । गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नदी कटानले कञ्‍चनपुरको कुतियाकवर बस्ती उच्च जोखिममा

१२ भदौ, कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० को अन्तिम बस्ती कुतियाकवर उच्च जोखिममा छ । तीनतिर महाकाली नदी र एकतर्फ जोगबुढा नदीले घेरेको यो बस्ती महाकाली र जोगबुढा नदीको निरन्तरको कटानले बस्तीनै नदीमा समाहित हुने जोखिममा छ । भारतसँग सीमा जोडिएको यो बस्तीमा महाकाली नदीको लगातारको कटानले ठूलो क्षति गरेको छ । स्थानीयका अनुसार असार […]