निजगढमा दुई मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु
रौतहट । बाराको निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन्। मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ […]











