नीजि क्षेत्रको सहभागिता विना किसानहरुको हकहित हुँदैन : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा नीजि क्षेत्रले लगानी गर्ने वातावरण निर्माण नभएसम्म किसानहरुको हक हित सुनिश्चित नहुने बताएका छन् । शुक्रबार मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव समारोहमा उनले नीजि क्षेत्रको सहभागिता विना लगानी दशकले सार्थकता नपाउने भन्दै किसान र सरकार बीचको खाडललाई भर्न पनि निजी क्षेत्रको भूमिका रहेको बताए । उनले […]











