‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव !’
१५ भाद्र, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए। ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव। ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ।’ कांग्रेस–एमालेको वर्तमान […]











