चाँगुबासीलाई पहिरो रोक्न प्लाष्टिकको भर, हेटेको छैन डर
१६ भाद्र, काठमाडौं । चाँगुनारायण नगरपालिकाले १४ हजार ८ सय ७५ मिटर प्लाष्टिक वितरण गरेको छ । अधिक वर्षाका कारण यस नगरपालिकाको वडा नं ९, ताथली, बनमाला टोललगायतका ढलान बाटो मुनी बारम्बार पहिरो जाने गरेको छ । पहिरो गएपछि स्थानीय त्रसित बनेका छन् । तर जोखिम बढेपछि तत्कालका लागि प्लाष्टिक र त्रिपालले सो ठाउँ ढाकेर […]











