नेम्वाङ इतिहासले सधैं सम्झिरहने पात्र हुन् : प्रधानमन्त्री
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् । उनले भने, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता […]











