२० श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा बन्यो बसपार्क

१९ भाद्र, बागलुङ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि दाबगरामा बस पुगेको छ। उनसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए। लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे। बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै […]

मुख्‍य समाचार समाचार

विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

१९ भाद्र, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अभिनेत्री पूजालाई समीक्षाको चेतावनी- फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्

१९ भाद्र, काठमाडौँ । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न यस्तो चेतावनी दिएकी हुन्। उनले भनेकी छन्- अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी […]

मुख्‍य समाचार समाचार समाज

शिर मेमोरियल अस्पताललाई एशियाली स्तरको अवार्ड प्राप्त

१९, भाद्र, काठमाडौँ । बनेपामा रहेको काभ्रे जिल्लाकै पुरानो शिर मेमोरियल अस्पतालले ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा एशियाली स्तरको अवार्ड प्राप्त गरेको छ । ग्रामीण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएवापत एशियाली स्तरमा १५ देशका १ सय १३ वटा अस्पतालबाट ३ सय ७ जना सहभागी मध्ये बनेपाको शिर मेमोरियल अस्पतालले उत्कृष्ट भई अवार्ड […]

मुख्‍य समाचार समाचार समाज

अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

१९ भाद्र, काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्। विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा.राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, […]

मुख्‍य समाचार समाचार समाज

बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान हुने

१९ भाद्र, इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै […]

मुख्‍य समाचार समाचार समाज

कैलारीमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र, धनगढी । कैलालीको कैलारी गाउँपालिकाले  दुई दिन बिदा दिने निर्णय गरेको छ । पालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा  भदौ २३ र २४ गते बिदा दिने लागेको हो । भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यहाँका थारु समुदायले दुई दिन अट्वारी पर्व मनाउने गरेका […]

मुख्‍य समाचार राजनीति समाचार

८४ को निर्वाचन एक्लै लड्छौँ : प्रधानमन्त्री ओली

१९ भाद्र, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।  पोलिट्ब्युरो बैठकमा मंगलबार ओलीले आगामी निर्वाचनमा गठबन्धन नहुने बताएका हुन् । ओलीले स्थानीय तहको उपनिर्वाचनमा पनि एमाले एक्लै लड्ने बताएका छन् । आगामी मंसिरमा स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गर्ने सरकारको तयारी छ । […]

मुख्‍य समाचार समाचार समाज

२ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते

१९ भाद्र, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन । मंगलबार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन । […]

समाचार समाज

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

१९ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके […]

समाचार

‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

१९ भाद्र, दोधारा चाँदनी  । कञ्चनपुर  जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा जगतगुरु मोहनशरण देवाचार्यले धार्मिक गतिविधि बढाएपछि दर्शन गर्न आउनेको चहलपहल बढेको हो । यहाँ साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल […]

अन्तर्राष्ट्रिय समाचार

युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते

१९ भाद्र, काठमाडौँ । युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार बताए । अधिकारीहरूले आक्रमण सोही नामको क्षेत्रको राजधानी पोल्टावा सहरमा भएको बताए […]