६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय प्रत्यारोपण केन्द्र परिसरमा विरोध प्रदर्शन बुधबार पनि जारी

२५ भदौ, भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनलाई निरन्तरता दिएका छन् । एक सातादेखि प्रदर्शनमा उत्रिएका उनीहरुले बुधबार पनि अस्पताल गेट अगाडि प्रदर्शन गरेका छन् । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । […]

मुख्‍य समाचार समाचार

काठमाडौं महानगरले गरायो ३३ रोपनी जग्गा अतिक्रमणमुक्त

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ३३ रोपनीभन्दा धेरै जग्गा अतिक्रमणबाट मुक्त गरेको छ । महानगरको वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार व्यक्तिले कब्जा गरेका ३३ रोपनीभन्दा धेरै  सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर महानगर मातहत ल्याइएको दाबी गरेको हो ।यस्तै काठमाडौं महानगरपालिकाले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

२६ भदौ, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाइ लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो । जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको […]

मुख्‍य समाचार समाचार समाज

स्तरोन्नतिपछि १ असोजदेखि सञ्चालनमा आउँदै मनकामना केबलकार

२६ भदौ, काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ट्रम्प र ह्यारिसको ९० मिनेट बहसमा के के भयो ?

२६ भदौ, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । यसै क्रममा बुधबार बिहान भएको डिबेटमा उनीहरुबीच डेढ घण्टासम्म बहस, घोचपेच अनि आरोप प्रत्यारोप चल्यो । आरोप लगाउनेमा ट्रम्प नै अगाडि रहे । उनले यसअघि राष्ट्रपति जो बाइडेनमाथि पनि आरोपहरुको शृंखला तयार पारेका थिए । […]

मुख्‍य समाचार राजनीति समाचार

संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै

२४ भदौ, काठमाडौं । प्रतिनिधि सभामा बुधबार राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले विधायनसम्बन्धी विधेयक, २०८० मा छलफल गरियास् भन्ने प्रस्ताव राख्नेछन् […]

मुख्‍य समाचार समाचार समाज

श्रम बैंकमा आवद्ध ८५७ जनालाई रोजगारी दिइयोः काठमाडौं महानगर

२६ भदौ, काठमाडौं । काठमाडौं महानगरले श्रम बैंकमार्फत् ८५७ जनालाई रोजगारी दिएको जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को वार्षिक समीक्षाका क्रममा महानगरले श्रम बैंकमा आवद्धहरुलाई रोजगारमा जोडिएको जानकारी दिएको हो । प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार यस वर्ष श्रम बैंकमा आवद्ध भएका ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको […]

खेलकुद समाचार समाज

सन्दीपले पाए अमेरिकाको भिसा, उडे विश्वकप लिग-२ खेल्न

काठमाडौं, भदौ २६ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग(२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग(२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी(२० विश्वकपका […]

मुख्‍य समाचार समाचार समाज

एमालेले अवसरवादी चरित्र देखायोः मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी तट क्षेत्रको मापदण्ड बढाउने अदालतको फैसलामा नेकपा एमालेले अवसरवादी चरित्र देखाएको आरोप दोहोर्याएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उहाँले ०७६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकार रहेकोबेला अदालतले नयाँ मापदण्डबारे फैसला गरेको बताएकाे हो । ‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

हेटौंडा उपमहानगरले बोलायो विशेष नगरसभा

२६ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले विशेष नगरसभा बोलाएको छ । उपमहानगरको कार्यपालिका बैठकले कर समायोजनको लागि माग गरिएको विशेष नगरसभा बोलाउने निर्णय गरेको हो । विशेष नगरसभा बोलाउने निर्णय भए पनि उपमहानगरले कर समायोजनलाई ‘अमान्य’को संकेत दिएको छ । कर समायोजनका विषयमा व्यापक छलफल गरी नवगठित कार्यदललाई करको दर हेरफरमा आवश्यक सहजीकरण गर्ने अधिकारी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

ट्रम्पको आरोप : कमला ह्यारिस मार्क्सवादी हुन्, उनका बुवा मार्क्सवाद पढाउँथे

२६ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका प्रत्याशी डोनाल्ड ट्रम्पले अर्की प्रत्याशी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । प्रेसिडेन्सियल डिबेटका क्रममा ट्रम्पले बुधबार बिहान ह्यारिसमाथि यस्तो आरोप लगाएका हुन् । ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई […]

मुख्‍य समाचार समाज सूचना प्रविधि

मोबाइल व्यवसायीको आन्दोलन : सामसुङ मोबाइलको भिजिबिलिटी आजबाट देशभर बन्द

२६ भदौ, काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरुको छाता संगठन महासंघले सामसुङ नेपालका विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका […]