२० श्रावण २०८३, बुधबार
मुख्‍य समाचार समाचार समाज

मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

१९ भाद्र,  काठमाडौँ । चेपाङ समुदायको बाहुल्यता रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले न्वागी (छोनाम) पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रकृति पुजकका रुपमा चिनिने अति सीमान्तकृत समुदाय चेपाङ जातीको महत्वपूर्ण पर्व न्वागीको अवसरमा भदौ २१ र २२ गते सार्वाजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ […]

मुख्‍य समाचार समाचार

मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध

१९ भाद्र,  काठमाडौँ । मध्यपहाडी राजमार्ग पुनः अबरुद्ध भएको छ । मङ्गलबारको अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका-२ कुखुरेटारस्थित मध्यपहाडी लोकमार्गमा सडकको माथीबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो आई अन्दाजी १५ मिटर जति बाटो ढाकेका कारण बाटो दुईतर्फी नै अवरोध भएको […]

मुख्‍य समाचार समाचार

नाबालिग दिदीबहिनी मृत प्रकरण : आमा अस्मिता बिर्तामोडमा भेट्टिइन्

१९ भाद्र,  काठमाडौँ । चार दिन अघि मृत नावालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन् । आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए । नावालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीको फेसबुक पेज अनफलो अभियानमा बालेन समर्थक

१९ भाद्र,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका छन् । मंगलबार बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको बताएपछि उनका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएका हुन् । मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार […]

मुख्‍य समाचार समाचार समाज

आज बिदा छैन, नक्कली सूचना निकाल्नेलाई कारबाही हुँदैछ –गृह मन्त्रालय

१९ भाद्र,  काठमाडौँ । गृह मन्त्रालयले बुधवार(आज) कुनै बिदा नभएको जनाएको छ । कतारका अमिरको नेपाल भ्रमणको अवसरमा नेपालभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय भएको भन्दै मन्त्रालयको लेटर हेडमा सूचना प्रकाशन भएसँगै मन्त्रालयले सो को खण्डन गरेको हो । साथै विगतमा निकालेको सूचनालाई अनधिकृत रूपमा सम्पादन गरी सम्प्रेषण गर्ने व्यक्तिबारे अनुसन्धान शुरु गरी कारबाही प्रक्रिया […]

मुख्‍य समाचार समाचार समाज

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

१९ भाद्र,  कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पाँच वर्षका लागि प्रधानाध्यापकको करारमा नियुक्ति गरेको छ । गाउँपालिकाको शिक्षा शाखा र ३८ सरकारी विद्यालयका प्रधानाध्यापकबीच पञ्चवर्षीय करार सम्झौता गरिएको हो । गाउँपालिकाले प्रअ नियुक्तिका लागि आवेदन माग गरेको थियो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाका […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने

१९ भाद्र,  काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो । यसअघि मंगलबार पहिलो खेल भने बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग( २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

पेरिस पारालिम्पिक्समा पदक विजेता पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने

१९ भाद्र,  काठमाडौँ ।  पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज नगर परिक्रमा गराउँदैछ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ । पलेशा आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

१९ भाद्र,  काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोनामा आज नेताहरूले […]

मुख्‍य समाचार राजनीति समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै

१९ भाद्र, काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँच संसदीय समितिका बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो । शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरवारमा […]

मुख्‍य समाचार समाचार

जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा बन्यो बसपार्क

१९ भाद्र, बागलुङ । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि दाबगरामा बस पुगेको छ। उनसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए। लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे। बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै […]

मुख्‍य समाचार समाचार

विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

१९ भाद्र, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसँग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउँदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिए । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै कमाउन सिकाउनका लागि विद्यालय हाताभित्र लप्सीको अचार उत्पादन […]