६ कार्तिक २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

देशैभरि माओवादी केन्द्रप्रति आकर्षण बढ्दै छः प्रचण्ड

२६ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै उहाँले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताउनुभएको हो । ‘पहिचानका पक्षमा […]

मुख्‍य समाचार समाचार समाज

नुवाकोटको साततले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

२६ भाद्र, काठमाडौँ ।  भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो । चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । चिनियाँ पक्षको मागअनुसार […]

मुख्‍य समाचार राजनीति समाचार

आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा

२६ भाद्र, काठमाडौँ । आज संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो । ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा आज अपराह्न स्मृतिसभा गरेर दिवङ्गत नेताको स्मरण गरिँदैछ । स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । एमाले केन्द्रीय […]

मुख्‍य समाचार समाचार समाज

हीरापाटाका एक सय ५० घरमा धारा जडान

२६ भाद्र, वालिङ (स्याङ्जा) । पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो । दरौँखोला किनारको मूलबाट  पानी तानेर वितरण गरिएको हो । “सङ्घीय सरकारअन्तर्गत आव […]

मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस पदाधिकारी बैठक बस्दै

२६ भाद्र, काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान साढे ८ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । सत्तारूढ दलको सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुखको विकल्प खोज्नेबारे अन्य दलको धारणा मागेपछि देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन् । बैठकमा उपसभापति धनराज […]

मुख्‍य समाचार समाचार समाज

तीन वर्षसम्म टुंगो लागेन हुप्सेकोट पहिरो विस्थापितको स्थायी बसोबास

२६ भाद्र, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका-५ बागखोरमा गएको पहिरोबाट विस्थापित १८ परिवार तीन वर्षदेखि अस्थायी शिविरमा बस्न बाध्य छन् । विसं २०७८ असार २४ गते पहिराले विस्थापित भएका परिवारको हालसम्म स्थायी बसोबासको टुङ्गो लागेको छैन । पहिरोका कारण पूर्ण रूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप छनोट : कोलम्बियाले अर्जेन्टिनालाई हरायो

२६ भाद्र, काठमाडौँ ।  विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले कोलम्बियाबाट हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको हो । लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल गरेपछि कोलम्बिया १-० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२६ भाद्र, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् […]

मुख्‍य समाचार समाचार समाज

मसानघाट नै अतिक्रमणमा परेपछि दाहसंस्कारमा समस्या

२६ भाद्र,  बागलुङ । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । […]

मुख्‍य समाचार समाचार समाज

बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु

२६ भाद्र, काठमाडौँ । मंगलबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका – ८ मा भएको जिप दुर्घटनामा घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटनामा परेर गम्भीर घाइते भएकी महराको धनगढीमा उपचारकै क्रममा […]

समाचार समाज

पर्यटन प्रवर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार

२६ भाद्र, दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चहलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए ।  “यहाँ पहिलो […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

विदेशी मुद्राको यस्तो छ विनिमय दर, कुन बढ्यो, कुन घट्यो ?

२६ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको […]