१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

साउन १५, हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधि सभा बैठक बस्दै

साउन १५, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संघीय संसद सचिवालयद्धारा सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तै, सभामुखले संघीय संसदको संयुक्त बैठक र संयुक्त […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

साउन १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा रहेको […]

मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव : देशभर वर्षाको सम्भावना

साउन १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले मुलुकका सातवटै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पेरिस ओलम्पिकः प्रिन्सको लगातार दोश्रो हार

साउन १५, पेरिस । नेपालकाप्रिन्स दाहाल पेरिस ओलम्पिक२०२४ को ब्याडमिन्टनमा मंगलबार पराजितभएका छन् । फ्रान्सको पेरिसस्थितलाचापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमाविश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हातगुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजाआफ्नो पक्षमापार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७मिनेटमा आफ्नो […]

मुख्‍य समाचार समाचार समाज

साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज(मंगलबार) नेपालमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा अनुसार आज खिर आएर मनाइँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत […]

जीवनशैली पर्यटन मुख्‍य समाचार समाचार समाज

‘सामाजिक संजालले खीर दिवसको महत्व थप बढाएको छ’ ‘खीर दिवसलाई चाडको रुपमा मनाउने क्रम सुरु भइसक्यो’

साउन १५ को बषयमा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग गरिएको कुराकानीमा आधारित । खीर दिवसलाई पर्यटनसँग पनि जोड्नुपर्छ । पर्यटकहरु आउँदाजाँदा खीर खुवाउने चलनको विकास गर्नुपर्छ । देशभरका होटलहरुमा अनिवार्य खीर बनाउने र सेवन गराउने चलन बसाल्न सक्योभने पर्यटनमार्फत आयआर्जन गर्न सकिन्छ । साउन १५ मा खीर खाने दिनलाई हाम्रा पुर्खाहरुले सन्तुलित आहारको लागि […]

मुख्‍य समाचार समाचार

वर्गीए कडि बलियो बनाउन जनतामा जाने माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो वर्ग र जनतामा जाने निष्कर्ष निकालेको छ । विगत चार दिनदेखि बस्दै आएको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी सुद्धिकरण गर्ने र जनताको माझ जाने निचोडमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । बैठक भने अझै भोलीसम्म जारी नै रहने छ । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाचार

आवश्यक पर्दा क्रान्तिको बाटो अपनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक पर्दा देश र जनताका लागि क्रान्तिको बाटो अपनाउनु पर्ने बताएका छन् । सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको ११३औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले देश र जनताका लागि आवश्यक पर्दा युवाहरु जोसिनुपर्ने भन्दै युगकविका रचनाहरुले युवाहरु क्रान्तिमा होमिन मद्दत गरेको बताए । उनले भने, ‘जसरी नेपाल–अग्रेज युद्धका बेला नेपाली जोसिएका […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

धनुषामा एक पुरुषको हत्या

१४ साउन, जनकपुर । धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

कर्णालीबाट सवा चार अर्बको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात

१४ साउन, कर्णाली । आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशबाट रु चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज निर्यात गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा रु चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेशबाट अन्यत्र निर्यात भएको […]

मुख्‍य समाचार समाचार समाज

बेचन झाको दोहोरो नागरिकता, प्रहरीले माग्यो भारतीय पक्षसँग जानकारी

१४ साउन, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो । झाको नागरिकतामा उल्लिखित विवरणअनुसार उनले […]