२० श्रावण २०८३, बुधबार
समाचार समाज

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो: गृहमन्त्री लेखक

१९ भाद्र, धनगढी ।सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा आज(बुधवार) लेखकले  प्रहरीको सुविधासम्पन्न भवन निर्माणले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । मन्त्रीले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध […]

राजनीति समाचार

ओलीको टिप्पणी-‘प्रचण्ड’लाई एक राउण्ड किक दिएको हो, अहिले असन्तुलित भएर बोल्दै छन्

१९ भाद्र, काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो बैठक समापनमा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन् । बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले ‘प्रचण्ड’बाट धोका हुन लागेको थाहा पाएरै नेपाली काँग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए । ‘प्रचण्ड’ले छुरा तिखारेर बसेका थिए । […]

समाचार

न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्न सर्वोच्चको आदेश

१९ भाद्र, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषद्लाई आदेश दिएको छ । न्यायाधीश हरि फुयाँल र विनोद शर्माको संयुक्त इजलासले न्याय परिषद् ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति […]

समाचार

ओलीले भने-एमाले कुनै ढल होइन, चरित्रहीनलाई एमालेमा स्थान छैन

१९ भाद्र, काठमाडौँ । आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गर्दै एमाले पोलिटब्युरो बैठक सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा करिब ५१ जना पोलिटब्युरो सदस्यहरूले राय राखेपछि अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष सुनाउँदै बैठक समापन भएको हो । बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न […]

खेलकुद समाचार

पलेशा गोवर्धनलाई ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१९ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाई रु. ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ रु. ६५ लाख नै दिने स्पष्ट गरेका हुन् । पेरिस पारालिम्पिक […]

समाचार

भारतको पवित्र सहर जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

१९ भाद्र, एजेन्सी । वृद्ध भारतीय हिन्दू भक्तहरूको भीड मृत्युका लागि उनीहरूको एकतर्फी तीर्थयात्राले अनन्त शान्ति प्रदान गर्नेछ भन्नेमा शान्त र आश्वस्त छ । कोही केही दिन मात्र बस्छन् भने कोही दशकौँ प्रतीक्षा गर्छन् । भारतको पवित्र सहर वाराणसीमा गङ्गा नदीको किनारमा धुवाँको अन्त्येष्टि चिताहरू छन् जहाँ हरेक वर्ष हजारौँ हिन्दू श्रद्धालु आफ्नो अन्तिम दिनहरू […]

मनोरन्जन समाचार समाज

हरिबंशको चर्चित क्यारेक्टर हरिबहादुरमा फिल्म बन्ने

१९ भाद्र, काठमाडौं । बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यको चर्चित क्यारेक्टरमध्ये एक हो ‘हरिबहादुर’ । एउटा खराब पात्रका रुपमा हरिबहादुर चरित्र निकै लोकप्रिय बन्यो । त्यही चरित्रको ‘थिम’मा अब फिल्म बन्ने भएको छ । सरोज ओलीको निर्माण, दिपेन्द्र के खनालको निर्देशन र प्रकाश सपुत समेतको अभिनयमा ‘हरिबहादुरको जुत्ता’ नाम फिल्म बन्ने भएको छ । हरिबंश आचार्यले नै […]

समाचार समाज

प्रधानमन्त्रीलाई फेसबुकमा ‘भ्रष्टाचारका महादेव’ लेख्ने युवकलाई साइबर अपराधको मुद्दा

१९ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी ओली अभिव्यक्ति स्वतन्त्रताप्रति निरंकुश बन्दै गएका छन् । आफुलाई भ्रष्टाचारी भनेर फेसबुकमा स्टाटस लेख्ने एक युवकलाई प्रहरी लगाएर उनले पक्राउ मात्र गराएनन्, विद्युतीय कारोबार ऐन (साइबर अपराध)को मुद्दा चलाएको खुलेको छ । ओलीलाई ‘भ्रष्टाचारका महादेव’ भनेको आरोपमा प्रहरीले बाजुरा खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावलविरुद्ध साइबर अपराध मुद्दा चलाएको […]

समाचार समाज

टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर

१९ भाद्र,  धनगढी । कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । वनले विसं २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा सुरु नियुक्ति भई मिति […]

समाचार समाज

धनगढीमा क्रिकेट प्रतियोगिता हुने

१९ भाद्र  धनगढी- कैलालीको धनगढीमा  क्रिकेट प्रतियोगिता हुने भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा प्रथम करन उमेश स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रतियोगिता असोज १ गतेदेखि हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद ४० […]

समाचार समाज

बैतडीमा टेलिकमको टावरमा तोडफोड

बैतडी- बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ । टावर तोडफोड गरिएको अवस्थामा बैङ्कका कर्मचारीले देखेका हुन् । कृषि विकास बैङ्कमा भदौ १५ गतेबाट इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावरमा राखिएको बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको अवस्थामा भेटिएको थियो । प्रहरी टोली घटनास्थल गएको र थप अनुसन्धान थालिने […]

समाचार

अछाममा जिप दुर्घटना, ८ जना घाइते

१९ भदौ, काठमाडौं । अछाममा जिप दुर्घटना भएको छ । बुधबार साँफेबगर नगरपालिका-८ मटेनास्थित मध्यपहाडी राजमार्गमा साँफेबगरबाट मंगलसैनतर्फ जाँदै गरेको सुपप्र ०१००१ ज१२३८ नम्बरको को जिप दुर्घटना भएको हो । डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ बस्ने अन्दाजी ४२ वर्षका लक्ष्मण साउँदले चलाएको सो जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका […]