व्यावसायिक बन्दै मुक्तकम्लरी
२० साउन, भजनी (कैलाली) । जानकी गाउँपालिका–७ की रीता चौधरीले घरको आर्थिक अवस्था राम्रो नभएकै कारण अरुको घरमा कम्लरी बस्नु प-यो । विसं २०६३ मा कक्षा ५ उत्तीर्ण गरेकी रीताले पढाइलाई निरन्तरता दिन कम्लरी बसेकी थिएन्। तर उनको पढ्ने सपना पूरा भएन । कम्लरी बसेपछि उनले पढाइ छाड्नुप-यो । “घरको आर्थिक अवस्था कमजोर थियो । […]










