मुख्यमन्त्री शाहको सपथ ग्रहण आज
२१ साउन, धनगढी । प्रदेश प्रमुखकाे कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारकाे तयारी समेत गरेका छन् । त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने कांग्रेसमा समेत मन्त्रीकाे नाम टुंगो लगाउन छलफल जारी छ नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन/तीन […]











