सन्दीपको अमेरिका भिसा के होला ? पारस भन्छन् : ग्रिन सिग्नल छ
२५ भदौ, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ । क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ । नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला टी-२० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो […]











