११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

२२ साउन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेको छ । पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उहाँले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्छ […]

मुख्‍य समाचार समाचार समाज

‘कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गरिने

२२ साउन, वीरगञ्ज (पर्सा)। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वीरगञ्जस्थित कृषि औजार कारखानाको विषयमा सरकारले गर्नसक्ने सहयोगबारे विस्तृत अध्ययन र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका छन् । मन्त्री अधिकारीले आज कारखानाको स्थलगत अनुगमन गरेका छन् । उनले भने, “कारखानाको विषयमा आगामी दिनमा मन्त्रालयमा घनिभूत रुपमा छलफल गरेर के सहयोग गर्न सकिन्छ । सो […]

मुख्‍य समाचार समाचार

चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

२२ साउन, काठमाडौँ ।  दार्चुलामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। महाकाली नगरपालिका–४ तिङकरखेडामा गएराति चक्कु प्रहारबाट २४ वर्षीय सरोजसिह धामी गम्भीर घाइते भएका हुन। पेटमा चक्कु प्रहारबाट धामीको आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिए। उनलाई उपचारको लागि दार्चुलाबाट डडेलधुरा रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले घटनापछि […]

मुख्‍य समाचार समाचार समाज

पहिरोमा परेर ८ जनाको मृत्यु

२२ साउन, काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताएका छन् । मंगलबार बडीगाड-१० मा घरगोठ बगाउँदा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२र१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको […]

मुख्‍य समाचार समाचार

‘मिडिया काउन्सिल’लाई ‘आमसञ्चार परिषद्’ मा परिवर्तन गर्ने सहमति

२२ साउन, काठमाडाँै। सञ्चार, तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद्मा परिवर्तन गर्न आफू सकारात्मक रहेको बताएका छन् । साथै उनले नाम परिवर्तनमा आफ्नो विमति नरहेको स्पष्ट गरेका छन्। राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’लाई ‘आमसञ्चार परिषद्’ का रूपमा नामकरण गर्न उनले समर्थन जनाए हो । उनले भने,“मिडिया […]

मुख्‍य समाचार समाचार समाज

बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

२२ साउन, काठमाडौँ । बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चित्तापोल बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ताको मृत्यु भएको हो । सोमबार साँझ बाल्टिनको पानीमा डुबेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा

२२ साउन, पाटन (ललितपुर) । राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आयोगले राष्ट्रिय मानव अधिकार संस्थाको एसिया प्रशान्त मञ्चसँगको समन्वयमा आगामी भदौ १८ देखि २० गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न […]

मुख्‍य समाचार समाचार

भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धतामा सरकार दृढ छः प्रधानमन्त्री ओली

२२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताए । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उनले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहो¥याए। प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता […]

मुख्‍य समाचार समाचार समाज

झोलुङ्गे पुलको प्रयोग गरी सुस्तामा विद्युतीकरण गरिँदै

२२ साउन, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो । सङ्घीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको रु चार करोड ८० लाख लागतमा […]

अर्थ मुख्‍य समाचार समाचार

बकैया नदीमा आठ पुल निर्माण गरिँदै

२२ साउन, बकैया (मकवानपुर) । काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदैछ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् । निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको […]

मुख्‍य समाचार राजनीति समाचार

सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन्, कसैलाई छाड्दैन् : प्रधानमन्त्री

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन् । मंगलबार सिंह दरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए […]