खातामा स्रोत नखुलेको पैसा भेटिएपछि डिआइजीको सरुवा
२६ भाद्र, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक(डिआइजी)को जिम्मेवारी हेरफेर गरेको छ । डिआइजीहरु यज्ञबिनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो । मधेस प्रदेशका कार्यरत डिआइजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । उनी आर्थिक विवादमा तानिएका थिए । खातामा स्रोत नखुलेको पैसा भेटिएको भन्दै उनीमाथि छानविन भएको […]











