११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

गर्भावस्था अल्ट्रासाउन्ड कति जोखिमपूर्ण ?

२३ साउन,  काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकहरुले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर्छन् । तर केही कतिपयको मनमा अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई केही असर गर्ने होकी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

२३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा […]

मुख्‍य समाचार समाचार समाज

आज यी प्रदेशमा हुनेछ अति मुसलधारे वर्षा

२३ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेका कारण देशभर साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ । बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

रियलसँग चेल्सी स्तब्ध

२३ साउन, काठमाडौं । प्रि–सिजन मैत्रीपूर्ण खेलमा चेल्सीले रियल मड्रिडलाई स्तब्ध पारेको छ । बुधबार सम्पन्न खेलमा रियलले चेल्सीलाई २–१ ले पराजित गरेको हो । रियलका लुकास भाक्वेजले १९औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई सुरुआतमै अग्रता दिलाएका थिए । त्यसको आठौं मिनेटपछि ब्राहिम डियाजले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पु-याए । चेल्सीका नोनी मडुकेले ३९औं […]

मुख्‍य समाचार समाचार

मुग्लिन–मलेखु सडक अवरुद्ध

२३ साउन, मुग्लिन । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर सुचारु रूपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई पन्छाउन केही समय लाग्ने […]

मुख्‍य समाचार राजनीति

आजदेखि काँग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

२३ साउन, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

उपाधि रक्षाका लागि आज नेपाल भारतसँग भिड्दै

२३ साउन, काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । आज साँझ ५ बजे हुने फाइनलमा भारतविरुद्ध जित निकाल्न सके नेपालले उपाधि रक्षा त गर्छ नै ५ वर्षअघिको हारको बदला पनि लिनेछ । मंगलबार इरानलाई सोझो सेटमा हराउँदै नेपालले भारतसँगको भेट पक्का गरेको थियो । इरानलाई नेपालले ३-० को […]

अनौठो संसार अर्थ मुख्‍य समाचार समाचार

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.८५ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.२४ रुपैयाँ रहेको छ भने बिक्री […]

मुख्‍य समाचार समाचार

एसइईको ग्रेडवृद्धि परीक्षा आजदेखि

२३ साउन,  काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। […]

मुख्‍य समाचार समाचार

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना

२३ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का  देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आज रानाथारु समुदायमा तीज मनाइँदै, आज सार्वजनिक बिदा

२३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले  आज सार्वजनिक बिदा दिएको छ । २१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा आज तीज पर्व मनाइँदै छ । यस समुदायमा श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने […]

राजनीति समाचार

भ्रष्टाचार गर्नेलाई अनुहार हेरेर क्षमा दिइँदैन : प्रधानमन्त्री ओली

२२ साउन, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने प्रष्ट्याए । आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । उनले भने, ‘भ्रष्टाचारमा […]