१९ श्रावण २०८३, मंगलवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अष्ट्रेलिया २८ रनले विजयी

२७ भदौ, काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अष्ट्रेलियाले १८० रनको लक्ष्य दिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । […]

मुख्‍य समाचार राजनीति समाचार

उपत्यका नछोड्न सांसदलाई कांग्रेसको ह्वीप

२७ भदौ, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछोड्न ह्वीप जारी गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेले सबै सांसदलाई एसएमएसमार्फत ह्वीप जारी गरेका बताए । उनको ह्वीपमा जुनसुकै बेला पनि सांसदहरूको उपस्थिति आवश्यक हुन सक्ने भन्दै उपत्यका नछोड्न भनिएको छ । सरकारमा रहेका प्रमुख दल नेपाली कांग्रेस र एमालेले उपसभामुखले नैतिकताका […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बैतडीमा आत्महत्याको डरलाग्दो ग्राफ

२७ भदौ, गोठलापानी । बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकेको छैन । आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ । पछिल्लो तीन बर्षमा बैतडीमा ९३ जनाले आत्महत्या गरेका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध  

२७ भदौ, काठमाडौं । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालयका जुम्लाले जनाएको छ । उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा […]

मुख्‍य समाचार समाचार समाज

दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ सुरु

२७ भदौ, काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दशैं आउन एक महिना बाँकी रहँदै यात्रुहरुले गन्तव्यसम्म जानको अग्रिम टिकट काट्न थालेका छन् । चाडपर्वको बेला भाडा महंगो हुँदै जाने र कालो बजारी हुने डरले यात्रुहरु अग्रिम बुकिङ थालेका हुन् । यद्यपी, नेपालका एयरलाइन्सहरुले अग्रिम बुकिङ खुलाउने गरेका छैनन् । वायुसेवा सञ्चालक संघका अनुसार अनलाइनबाट सहज […]

मुख्‍य समाचार समाचार समाज

दमौली अस्पताललाई उपकरण सहयोग

२७ भाद्र,  दमौली(तनहुँ) । दमौली अस्पतालमा शल्यक्रिया सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक उपकरण प्रदान सेवा प्रारम्भ गरेको हो । अस्पतालमा ‘एनेस्थेसिया वर्किङ स्टेसन’ नहुँदा मध्यमखालका शल्यक्रिया सेवा उपलब्ध थिएन । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले […]

मुख्‍य समाचार समाचार समाज

पूजाको प्रसाद खाँदा बिरामी

२७ भाद्र,  विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी भएका छन् । स्थानीय रिता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् । अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद […]

मुख्‍य समाचार राजनीति समाचार

सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर

२७ भाद्र,  काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमती सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ । सिन्धु रानी भारती नागरिक हुन् । राउत दम्पतीका दुई छोरी र एक छोरा छन् । श्रीमती घरमा नबस्ने र झगडा हुने गरेको भन्दै सम्बन्ध बिच्छेद माग […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा एक वर्षमै छ सय चार उद्योग बन्द

२७ भाद्र,  बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

२७ भाद्र, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

२७ भाद्र, जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले […]

मुख्‍य समाचार राजनीति समाचार

सांसदलाई उपत्यका नछाड्न काँग्रेसको निर्देशन

२७ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौँ उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौँ फर्किन भनिएको छ । बुधबार बसेको काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख […]